साप्ताहिक शैक्षिक गतिविधि (माघ २६-फागुन ३)साप्ताहिक शैक्षिक गतिविधि ९ माघ २६-फागुन ३० विश्वविद्यालय अनुदान आयोगले ४३ वटा उच्च शिक्षा प्रदायक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र …फाल्गुण ४, २०७६
लाइसेन्सको कापी परीक्षण सकियो,नतिजा प्रकाशन गर्ने तर्खरमा आयोगशिक्षक सेवा आयोगले तीनै तहका शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिसकेको छ । आयोगले तीनै तहका उत्तरपुस्तिका परीक्षण …फाल्गुण २, २०७६
शिक्षक विज्ञापनको अधिकार प्रदेशलाई नदिइनेप्रादेशिक कार्यालयमा नौ जना कर्मचारीको दरबन्दीफाल्गुण १, २०७६
दरबन्दी मिलान हुने बितिकै शिक्षक छनाेटका लागि खुला विज्ञापन गरिनेमाघ २४ गतेदेखि शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक बन्नु भएका डा. तुलसीप्रसाद थपलियासंग सार्वजनिक शिक्षाको वर्तमान अवस्था, शिक्षक दरबन्दी मिलान तथा …माघ २९, २०७६
राहात शिक्षक अस्थायी होइनन्शिक्षक दरबन्दी मिलानका क्रममा राहात कोटामा कार्यरत शिक्षक अस्थायी नभएकाले सोही अनुसार निर्णय कार्यान्यवयन गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ …माघ २७, २०७६
७७ जिल्लामा दरबन्दी मिलान गर्न केन्द्रको इकाइलाई निर्देशन (मिलान गरिने दरबन्दीसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका लागि ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई दबरन्दी सहित पत्राचार गरेको छ । शिक्षक दरबन्दी …माघ २२, २०७६
पुलमा रहेको शिक्षक दरबन्दीमा जिल्लान्तर सरुवामा रोक (रोक लगाइएका स्थानीय तह सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीमा जिल्लान्तर सरुवामा रोक लगाएको छ । केन्द्रले पुल दरबन्दी रहेका सवै …माघ २०, २०७६
नक्कली प्रमाणपत्रका भरमा स्थायीनक्कली प्रमाणपत्र देखाएर स्थायी नियुक्ति पाएका एक शिक्षिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ । तनहुँको कुमारी आधारभूत …माघ १६, २०७६
अब एकै खाले शिक्षक, प्राविधिक र उच्च शिक्षामा पनि शिक्षक दरबन्दी व्यवस्थापन गरिनेशिक्षा विकास तथा मानवस्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेल शिक्षा विकास तथा मानवस्रोत केन्द्र एक महिनाभित्र देशैभरिका स्थानीय सरकारसंग सार्वजनिक …माघ १४, २०७६
शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ (पूर्ण पाठसहित)शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपलब्ध गराएको प्राथमिक, …माघ १३, २०७६