ट्रेड युनियन अधिकार खोसेको भन्दै महासंघ सडकमासंविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि अंकुश लगाउन खोजेको आरोप महासंघले लगाएको छ ।भाद्र २८, २०८०
विधेयकभित्र हराएको एसईईअन्य विषयमा पनि कक्षा १० को प्रमाणपत्र आवश्यक पर्ने भनिँदा ती कुराको गाँठो फुकाइदिने संयन्त्र राज्यले तयार गरिदिनुपर्छ ।भाद्र २८, २०८०
प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गरिनेसार्वजनिक विद्यालयमा प्रधानाध्यापक छनोट प्रतिस्पर्धाका आधारमा गर्ने गरी संघीय संसद्मा विधेयक दर्ता भएको छ । आज संघीय संसद सचिवालयमा दर्ता गरिएको ‘विद्यालय …भाद्र २७, २०८०
विद्यालय कर्मचरीको दरबन्दी राष्ट्रिय मापदण्ड अनुरुप हुने, अवकास हुँदा निजामती सरह सेवा सुविधाआज संघीय संसद सचिवालयमा दर्ता गरिएको ‘विद्यालय शिक्षा विधेयक २०८०’ को परिच्छेद ११ मा विद्यालय कर्मचारीको दरबन्दी राष्ट्रिय मापदण्डमा निर्धारण भए बमोजिम हुने …भाद्र २७, २०८०
‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीय संसदमा दर्ता (विधेयकको पूर्णपाठसहित)‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीय संसद सचिवालयमा दर्ता भएको छ । शिक्षा मन्त्री आशोक राईको हस्ताक्षर पश्चात आज दर्ता भएको हो । आज शिक्षामन्त्री अशोक …भाद्र २७, २०८०
संघीय शिक्षा विधेयकलाई संसदमा पेश गर्ने निर्णयसरकारले संघीय शिक्षा विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद बैठकले यो विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो । संघीय …भाद्र २१, २०८०
एक महिना बित्यो शिक्षा विधेयक खै !विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको २०८०, मन्त्रिपरिषद्ले गत साउन १६ गते स्वीकृत गर्यो । स्वीकृत भइसक्दा नसक्दै विभिन्न समूहले …भाद्र १९, २०८०
विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न मागविज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याएक्ँ छन्् । प्रजातन्त्रवादी …भाद्र ३, २०८०
शिक्षक कर्मचारीले बुझाए सांसदलाई ज्ञापनपत्रशिक्षक कर्मचारीले शुक्रबार आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदलाई आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासंघको पूर्वनिर्धारित कार्यक्रम …भाद्र १, २०८०
निजी विद्यालयको सबै आन्दोलनका कार्यक्रम हाललाई स्थगितनिजी विद्यालय सञ्चालकले गर्दै आएको सबै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरेका छन् । शिक्षा मन्त्रालयसंगको छलफलपछि निजी विद्यालयका …श्रावण २६, २०८०