विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समितिमा छलफल सुरुविद्यालय शिक्षा विधेयक २०८० माथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ । समितिको आजको बैठकमा शिक्षा, विज्ञान तथा …पौष ८, २०८०
८ गते देखि शिक्षा विधेयक संसदीय समितिमा दफावर छलफल हुने (प्रस्तावक र प्रस्ताव सहित)सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक अब छलफलमा जाने भएको छ। पुस ८ गतेदेखि देखि संसदीय समितिमा छलफल हुने भएको हो । समितिमा छलफलका लागि पुगेको …पौष ६, २०८०
शिक्षा विधेयकमाथि प्रदेशस्तरमा सुझाव मागिनेप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरोकारवाला पक्षसँग …मंसिर १८, २०८०
विद्यालय शिक्षा विधेयक दफावर छलफलका लागि समितिमाशिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ । सो विधेयक माथि परेका …मंसिर १५, २०८०
अधिवेश अन्त्यको तयारी, शिक्षा विधेयक दफावार छलफलका प्रतिनिधि सभामाविद्यालय शिक्षा विधेयक दफावार छलफलका प्रतिनिधि सभामा पुगेको छ । प्रतिनिधि सभाले सर्वसम्मत रूपमा विधेयक दफावार छलफलका लागि पुर्याएको हो । प्रतिनिधि सभाको …आश्विन २५, २०८०
विद्यालय शिक्षा विधेयकमा शिक्षाविदले संशोधनका लागि सुझाव दिए (सुझाव सहित)विधेयक २०८० माथि १५४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । संशोधनका लागि अन्तिम दिन आज ४ बजेसम्म १७१ वटा संशोधन प्रस्ताव दर्ता भएका हुन् ।आश्विन २४, २०८०
विद्यालय शिक्षा विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृतविद्यालय शिक्षा विधेयक–२०८० विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। सांसदहरूले विधेयकमाथि सैद्धान्तिक छलफलमा उठाएका …आश्विन २१, २०८०
सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षामन्त्री राईको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरोकारवालासंग भएका सहमति र मागलाई ध्यानमा राखेर विद्यालय शिक्षा विधेयक, २०८० पारित गराउन आग्रह गरेका छन् …आश्विन २१, २०८०
शिक्षकको उपुक्त र जाहेज माग पुरा हुनेः मन्त्री राईशिक्षा क्षेत्रलाई उन्नय गर्न सहयोग गर्ने उपयुक्त र जाहेज माग पुरा हुने शिक्षा मन्त्री अशोककुमार राईले बताएका छन् । विद्यालय शिक्षा सम्बन्धी विधेयक, …आश्विन २१, २०८०
शिक्षा विधेयक शिक्षक प्रतिनिधि बसेर नै लेखेको होः मन्त्री राईविद्यालय शिक्षा सम्बन्धी विधेयक, २०८० सरोकारवालासंग शिक्षक प्रतिनिधि नै बसेर विधेयकका मस्यौदा तयार पारिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार …आश्विन २१, २०८०