नेपाल शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिकनेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम् सार्वजनिक गरेको छ । महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले अहिले …श्रावण २६, २०८०
ओपेनद्वारा निजी विद्यालय सञ्चालकले गरेको आन्दोलनमा ऐक्वद्धताएशोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (अपेन) ले पनि विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रति असहमति जनाउँदै आन्दोलनको …श्रावण २५, २०८०
शिक्षक महासंघले भोलि आन्दोलन औपचारिक रुपमा घोषणा गर्नेनेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । आन्दोलन परिचालन समितिको वैठक सम्पन्न भएको र नयाँ चरणको आन्दोलन भोलि पत्रकार सम्मेलन मार्फत् …श्रावण २५, २०८०
निजी विद्यालय सञ्चालकको प्रदर्शननिजी विद्यालय सञ्चालकहरूले संयुक्त रुपमा आज माइतीघरमा प्रर्दशन गरेका छन् । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रति असहमति …श्रावण २५, २०८०
विद्यालय शिक्षासम्बन्धी विधेयक बेपत्ता !देशभरका शिक्षकहरु पनि आन्दोलित भएका छन् । विशेष गरी शिक्षक सङ्घअन्तर्गत रहने वा स्थानीय सरकारअन्तर्गत रहने, सेवा सुविधा, उपदान, राहत कोटालाई दरबन्दीमा परिणत भएपछिको व्यवस्थापन लगायतका बारेमा उनीहरुको असन्तुष्टि रहेको छ ।श्रावण २५, २०८०
निजी विद्यालय सञ्चालकहरूले सबै तहमा ज्ञापन पत्र बुझाएनिजी शैक्षिक संस्थाका छाता संगठनले आज देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाएका छन् …श्रावण २४, २०८०
विधेयकमा विद्यालय कर्मचारीलाई विशेष व्यवस्था (विधेयकको पूर्णपाठसहित)आधारभूत तहको शिक्षक हुन साधारण वा विषयगत शिक्षक हुनका लागि स्नातह तह र माध्यमिक तहको शिक्षक हुनका लागि सम्बन्धित विषयमा स्नातोत्तर गरेको हुनुपर्ने गरी …श्रावण १८, २०८०
शिक्षक बर्खास्त गर्ने अधिकार स्थानीय तहलाईविद्यालय शिक्षा विधेयकको मस्यौदामा शिक्षक बर्खास्त गर्ने सम्मको अधिकार स्थानीय तहलाई दिइने उल्लेख छ । मस्यौदामा शिक्षकलाई सजायको आदेश दिने …श्रावण १८, २०८०
अब एसइई खारेजमङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक पदाधिकारीले जानकारी दिए ।श्रावण १८, २०८०
राहत कोटालाई दरबन्दीमा परिणत गरिनेविधेयक हुबहु पारित भएर ऐन बनेमा एकैपटकमा ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान गर्न बाटो खुला हुनेछ ।श्रावण १८, २०८०