विद्यालय शिक्षा विधेयकमा सरोकारवालासँग परामर्श गरेर संशोधन गर्न जोडप्रतिनिधिसभाको आजको बैठकमा ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ । उक्त छलफलमा …आश्विन १९, २०८०
शिक्षक महासंघसंग भएको सम्झौताअनुसार शिक्षा विधेयक पुनर्लेखनको मागनेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका …आश्विन १९, २०८०
शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने संसदको मागप्रतिनिधि सभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि भएको दफावार छलफलमा कसका लागि विधेयक ल्याएको भन्ने …आश्विन १९, २०८०
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा संसदमा सैद्धान्तिक छलफल सुरुसंघीय संसदमा आजदेखि विद्यालय शिक्षा सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सो विधेयक …आश्विन १९, २०८०
माध्यमिक तृतीय श्रेणीमा कार्यरत स्थायी शिक्षकको आन्दोलनको चेतावनीमाध्यमिक तृतीय श्रेणीमा कार्यरत स्थायी शिक्षक मञ्चले आन्दोलनको चेतावनी दिएको छ । माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षकहरुको बढुवा तथा वृत्तिविकासमा …आश्विन १७, २०८०
नैतिकताका आधार विद्यालय सुधारको जिम्मा शिक्षककोमन्त्रालयले अहिले नै अनुमानित बजेट कति लाग्ने भनेर तथ्यांक निकाली नसकेको -शिक्षा मन्त्रालय योजना महाशाखा प्रमुख डा. हरि लम्साल प्रतिनिधिसभाको …आश्विन १५, २०८०
विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुतप्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रस्तुत भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा …आश्विन १४, २०८०
कर्मचारीहरुलाई राष्ट्रिय मापदण्डको आधारमा दरबन्दी कायम गरिनेसामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुलाई राष्ट्रिय मापदण्डको आधारमा दरबन्दी कायम गरिने गरी सहमति गरिएको छ । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा …आश्विन १२, २०८०
राहत शिक्षकको आन्दोलन फिर्ता (सहमतिपत्रसहित)आन्दोलनरत राहत शिक्षक र सरकारबीच छ बुँदे सहमति भएको छ ।आश्विन १२, २०८०
राहत शिक्षक र शिक्षा मन्त्रीविच भोलि औपचारिक वार्ता हुनेगत असोज ३ गतेदेखि निरन्तर आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच भोलि बिहान बार्ता हुने भएको छ । राहत शिक्षकलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री …आश्विन ११, २०८०