अतिक्रमणको चपेटामा विश्वविद्यालय (साप्ताहिक शैक्षिक गतिविधि फागुन ८-१४)नेपालका विभिन्न विश्वविद्यालयको स्वामित्वमा भौतिक सम्पत्ति स्थानीय कै कब्जामा भएको समाचार विभिन्न समयमा बाहिरिए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । …फाल्गुण १४, २०७७
संस्कृत विश्वविद्यालयकोे पाठ्यक्रम २२ वर्षपछि परिमार्जननेपाल संस्कृत विश्वविद्यालयले २२ वर्षपछि परिवर्तित पाठ्यक्रम कार्यान्वयन गर्ने भएको छ । विश्वविद्यालयले परिमार्जन गरेको स्नातक (शास्त्री) का ५६ विषयको कोर्स …माघ ४, २०७७
विद्यार्थीले स्थानीय जडिबुटीको प्रयोग गरी औषधी बनाएनेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीले दम, रक्तपित्त तथा रुघाखोकीको औषधी बनाएका छन् । जनता विद्यापीठमा अध्ययनरत विद्यार्थीले वासावलेह नाम गरेको औषधी …पौष २२, २०७७
संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइनेनेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा …पौष ९, २०७७
समस्यामा जेलिएको संस्कृत विश्वविद्यालयनेपालका विश्वविद्यालयहरुमध्ये भौतिक रुपमा सम्पन्न छ, नेपाल संस्कृत विश्वविद्यालय । यस विश्वविद्यालयसँग आफ्ना १४ वटा आङ्गिक क्याम्पसबाहेक एक हजार ७०० बिघा जमीन …फाल्गुण १९, २०७६
चिकित्सा शिक्षामा छात्रवृत्ति पाउने ह्वात्तै बढेछात्रवृत्तिको नयाँ व्यवस्थाका कारण यस वर्ष ८४० जना विद्यार्थीले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्ययनका लागि निःशुल्क छात्रवृत्ति पाएका छन् । नेपाल संस्कृत …फाल्गुण १४, २०७६
संस्कृत विश्वविद्यालयमा पिएचडी सुरुनेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडिको कक्षा सुरु भएको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन …माघ १६, २०७६