विद्यार्थीलाई दैनिक पाँच रुपियाँको तरकारी ! दाल, भात र दैनिक एक तोला घ्यू उपलब्ध गराउने गरिएको छ । चैत्र २३, २०७८
संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छ: शिक्षामन्त्री शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताका छन् । नेपाल संस्कृत … फाल्गुण २६, २०७८
मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) ले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ । फाल्गुण १३, २०७८
शोधवृत्ति तथा छात्रवृत्तिमा आफूहरु पनि समावेश हुन पाउनु पर्ने मागसहित संस्कृत विश्वविद्यालयका विद्यार्थी आयोगको ढोकामा नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका विद्यार्थीले आज विश्वविद्यालय अनुदान आयोग अगाडि धर्ना दिएका छन् । आयोगले नै संस्कृत विश्वविद्यालयमा … माघ २३, २०७८
स्मार्ट कक्षा चलाउँदै वाल्मीकि विद्यापीठ नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि नेपाल संस्कृत … जेष्ठ ३०, २०७८
रु.१ करोड १५ लाखमा पुस्तकालय र प्रशासनिक भवन निर्माण महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठमा पुस्तकालय र रु एक करोड १४ लाख ९६ हजार १८२ लागतमा प्रशासनिक भवन … चैत्र ११, २०७७
अतिक्रमणको चपेटामा विश्वविद्यालय (साप्ताहिक शैक्षिक गतिविधि फागुन ८-१४) नेपालका विभिन्न विश्वविद्यालयको स्वामित्वमा भौतिक सम्पत्ति स्थानीय कै कब्जामा भएको समाचार विभिन्न समयमा बाहिरिए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । … फाल्गुण १४, २०७७
संस्कृत विश्वविद्यालयकोे पाठ्यक्रम २२ वर्षपछि परिमार्जन नेपाल संस्कृत विश्वविद्यालयले २२ वर्षपछि परिवर्तित पाठ्यक्रम कार्यान्वयन गर्ने भएको छ । विश्वविद्यालयले परिमार्जन गरेको स्नातक (शास्त्री) का ५६ विषयको कोर्स … माघ ४, २०७७
विद्यार्थीले स्थानीय जडिबुटीको प्रयोग गरी औषधी बनाए नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीले दम, रक्तपित्त तथा रुघाखोकीको औषधी बनाएका छन् । जनता विद्यापीठमा अध्ययनरत विद्यार्थीले वासावलेह नाम गरेको औषधी … पौष २२, २०७७
संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइने नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा … पौष ९, २०७७