छनोटमा परेका विद्यालयलाई डिजाईन ड्रईङ अनुसारको भवन बनाउन निर्देशन (डिजाईन ड्रईङसहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयलाई भवनको डिजाईन ड्रईङ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका कयाकलापहरुको कार्यान्वयन …चैत्र २३, २०७८
पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोट (सूची सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोट गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै …चैत्र १६, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन (विस्तृत विवरण सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा)ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ …चैत्र १५, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यो वर्ष छनोटमा परेका विद्यालय (विस्तृत विवरणसहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको …फाल्गुण ४, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङ्बाट २२८ विद्यालय सिफारिसराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस भएका छन् । जिल्लाका १२ वटै स्थानीय तहबाट आवेदन परेका ती विद्यालयललाई सिफारिस गरिएको …माघ २६, २०७८
पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि सार्वजनिक (कार्यविधि सहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुने पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ सार्वजनिक भएको छ । शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई …पौष २८, २०७८
सार्वजनिक विद्यालयले यसरी पेश गर्न सक्छन् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रम प्रस्तावराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सार्वजनिक विद्यालयहरूले भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन स्थानीय तहमार्फत प्रस्ताव पेश गर्न …मंसिर २३, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि प्रस्ताव मागशिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।मंसिर २२, २०७८
पढ्दै कमाउँदै कार्यक्रम २८ विद्यालयमा परीक्षणका रुपमा लागु गरिनेसरकारले बजेट भाषणमा घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि निर्माणको अन्तिम चरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको छ …आश्विन ३१, २०७८
ताली मै सीमित हुन्छन् शिक्षाका लागि तर्जुमा गरिएका कार्यक्रमघोषणा हुन्छ ताली बज्छ र सन्छिन शिक्षाका कार्यक्रमहरुभाद्र ४, २०७८