कर्णालीमा अझै पुगेन पाठ्यपुस्तकशैक्षिक सत्र सुरु भएको सात महिना पुगिसक्दा पनि कर्णालीका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेका छैनन् । सबै विषयका पाठ्यपुस्तक विद्यालयसम्म नपुग्दा …मंसिर १२, २०७९
अझै ५ प्रतिशत पाठ्यपुस्तक छाप्न बाँकीशैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । शिक्षा, विज्ञान …आषाढ १६, २०७९
कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तकशैक्षिक सत्र सुरु भएको एक महिना पुरा भइसक्यो । तर, कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा अझै पा्यपुस्तक पुग्न सकेको छैन । कतिपय …जेष्ठ ३१, २०७९
कर्णालीमा पुस्तक ढुवानी प्रभावितकर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । हिमाली जिल्लामा फागुनदेखि नै शैक्षिक सत्र सुरु भइसक्छ । त्रैमासिक परीक्षा सुरु …जेष्ठ १६, २०७९
विद्यालय शिक्षा व्यवस्थापनमा अनुत्तरदायी शैक्षिक नेतृत्व, एक महिना पाठ्यपुस्तक छाप्नै लाग्नेछाप्न बाँकी रहेका पाठ्यपुस्तक छाप्न अब एक महिना समय लाग्ने जनक शिक्षा सामग्री केन्द्रले जानकारी दियो । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार …जेष्ठ ७, २०७९
कागज बाल्दा तनावजनक शिक्षा सामग्री केन्द्रमा तीन दिनदेखि झुरा कागजमा आगो लगाइँदै आएको छ । कार्यालय समयदेखि अपरान्ह ५ बजेसम्म कागज बालिँदै आएको छ । आगोको धूवाँले वरपरका …बैशाख २३, २०७९
शिक्षामन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत हुन सकेनबजेट अभावले पाठ्यपुस्तक तयारीमा निकै समस्या पर्ने गरेकोभाद्र ८, २०७८
१५ वैशाखसम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाउँछन्हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र सुरू भएको १४ दिन भइसकेको छ । तर, पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन । जनक शिक्षा सामग्री लिमिटेडले हालसम्म एक करोड ४० …फाल्गुण १४, २०७६