खुला विश्वविद्यालय एक वर्ष बित्दा पनि डीन नियुक्त हुन सकेनन्नेपाल खुला विश्वविद्यालयका विभिन्न संकाय विगत एक वर्षदेखि डीन विहीन हुन पुगेका छन् । खुला विश्वविद्यालयमा २०७८ भदौदेखि रिक्त भएको विभिन्न संकायको डीन पदमा …आषाढ २०, २०७९
विश्वविद्यालयको दिगो विकासका लागि माग अनुसारको पाठ्यक्रमआठ महिना पछि नेपाल खुला विश्वविद्यालयमा उपकुलपतिका रुपमा प्राडा शीलु (मानान्धर) ब्रजाचार्यलाई नेपाल सरकारले माघ १७ गते नियुक्त गरेको छ । आठ महिना नेतृत्व …फाल्गुण ३, २०७८
खुला विश्वविद्यालयको २४ करोडको परियोजना धरापमाचार वर्षमा कमाएको ख्याती गुमाउने अवस्था बन्न थालेको छपौष १९, २०७८
खुला विश्वविद्यालयमा इन्टरनेटबाट कपिपेस्ट गर्दै पढाउँदैबेथितिको अखडा बन्न थाल्यो नेपाल खुला विश्वविद्यालयचैत्र ८, २०७७
उच्च शिक्षा नीतिमा विहङ्गम बहसभजनमण्डली भाटहरूको नियुक्तिले केन्द्रीय सरकार नै विश्वविद्यालयहरूलाई ध्वस्त पार्न उद्यत भएको आरोप सुन्ने गरिन्छआश्विन १८, २०७७
नेपाल खुला विश्वविद्यालयः अनलाइन कक्षा पनि स्थगितसूचना प्रविधिका माध्यमहरू प्रयोग गरि 'distance learning' बाट उच्च शिक्षा कार्यक्रमहरू संचालन गर्दै आएको नेपाल खुला विश्वविद्यालयले पनि आफ्ना कक्षाहरु स्थगित गरेको छ ।चैत्र २१, २०७६