शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्योनेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।महासङ्घले दोसे चरणका कार्यकम अन्तर्गत जेष्ठ ५ गते नेपाल शिक्षक महासङ्घले अघि सारेका …जेष्ठ २, २०७८
शिक्षक महासंघका विवादित अध्यक्ष थापाको गतिविधिप्रति महासंघको आपत्तिनेपाल शिक्षक महासङ्घका निवर्तमान अध्यक्ष बाबुराम थापाबाट आफूलाई अध्यक्ष भनी अनाधिकृत रुपमा नेपाल शिक्षक महासङ्घको लेटरप्याड तथा छाप प्रयोग गरी वक्तव्य जारी …बैशाख २६, २०७८
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि नभए विद्यालय चल्न नदिनुः गगन थापानेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आउँदो बजेटले विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको तलब वृद्धि नगरेमा विद्यालय सञ्चालन नै गर्न नदिनेगरी आन्दोलन …बैशाख २६, २०७८
नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रीलाई ३४ बुँदे विरोधपत्र बुझायो (विरोधपत्र सहित)नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्री कृष्णगोल श्रेष्ठलाई ३४ बुँदे विरोधपत्र बुझाएको छ । महासङ्घले विगतमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घ बीच …बैशाख २०, २०७८
शिक्षक महासङ्घद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिकनेपाल शिक्षक महासङ्घले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको राष्ट्रिय समितिको आन्दोलन परिचालन समितिको निर्णयले चरणवद्ध आन्दोलनका …बैशाख १९, २०७८
शिक्षक महासङ्घको विवाद नयाँ रुपमा, एकपछि अर्को विज्ञप्तिको वर्षाविभिन्न राजनीतिक दल सम्बद्ध शिक्षकहरुको छाता संगठनका रुपमा गठन गरिएको नेपाल शिक्षक महासङ्घको विवादले नयाँ रुपमा देखा परेको छ । देशमा विद्यमान राजनैतिक दलको …चैत्र ३, २०७७
नेपाल शिक्षक महासङ्घको पदावधी ६ महिना थप, सहमति अनुसारको ऐन नबने आन्दोलन गर्नेयस विषयमा वर्तमान अध्यक्ष बाबुराम थापासंग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन । थापा विगत एक वर्ष अगाडि देखि नै सेवा निवृत्त छन् । आधारिकारि रुपमा अहिले …चैत्र २, २०७७
३५ जना प्रधानाध्यापक सम्मानितनेपाल शिक्षक सङ्घ स्थानीय समिति काठमाडौं महानगर पालिकाको तेस्रो प्रतिनिधि सभा ३५ जना प्रधानाध्यापकलाई सम्मान गर्दै हिजो सम्पन्न भएको छ । सो …फाल्गुण १६, २०७७
शिक्षक– विद्यार्थीको निष्कर्षः प्रतिनिधिसभा विघटन असंवैधानिकशिक्षकहरुको पेसागत संगठन र विभिन्न दल आवद्ध विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विगठन असंवैधानिक भएको निष्कर्ष निकालेका छन् …पौष ७, २०७७
शिक्षकको सुरक्षाको प्रत्याभूति गर्न मागनेपाल शिक्षक महासंघले शिक्षकको सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १, स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक …मंसिर २४, २०७७