चिकित्सा शिक्षा आगोगद्वारा स्नातक तहको पूर्व मनोनयन सूची प्रकाशित (सूचि सहति)चिकित्सा शिक्षा आयोगले स्नातक तहमा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित गरेको छ । आयोगले सम्पूर्ण …भाद्र २८, २०७८
सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशनसामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ। आज संसदको शिक्षा तथा …भाद्र २०, २०७८
चिकित्सा शिक्षा आयोगले १० जना विद्यार्थीलाई आरक्षणतर्फको योग्यता क्रमबाट हटायोसार्वजनिक विद्यालयमा अध्ययन नगरेको १० जना विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिको हिजो बसेको बैठकले आरक्षण तर्फको योग्यताक्रमको सूचीबाट हटाइएको …भाद्र १४, २०७८
पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी अन्योलमाकाभ्रेको धुलिखेल नगरपालिका–३ स्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका सञ्चालक र व्यवस्थापन पक्षले पठनपाठन बन्द गरेपछि विद्यार्थीले तत्काल …भाद्र ९, २०७८
नतिजा सच्याउन माग गर्दै आयोगलाई साँचो बुझाइयोचिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् …भाद्र ८, २०७८
आयोगले नतिजा नसच्याए कलेजको चावी बुझाउने चेतावनीचिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स …भाद्र ८, २०७८
दोषी ठहर भएका बिपीका पदाधिकारीलाई संरक्षण हुन्नस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना गर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा …भाद्र २, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा पुनः हुँदैन१२ कक्षामा ८० प्रतिशत माथि नम्बर ल्याएका विद्यार्थीले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा ५० नम्बर पनि ल्याउन नसकेको पाइएको छ । आयोगले गत साउन ९ देखि १३ …भाद्र १, २०७८
एमएन कक्षा सञ्चालन गर्दै जुम्लाकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन) को कक्षा सञ्चालन गर्ने भएको छ । चिकित्सा शिक्षा अयोगमा प्रतिष्ठानले पाठ्यक्रम सहित …श्रावण ३२, २०७८
चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा सीट भन्दा थोरै विद्यार्थी उत्तीर्ण, पुनः परीक्षा हुँदैनचिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म स्नातक तहमा प्रवेशका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्यो । गत २१ गते नै उक्त परीक्षाको नतिजा सार्वजनिक …श्रावण २६, २०७८