चिकित्सा शिक्षामा उत्पन्न समस्या समाधान भन्दा ऐन संशोधनमा केन्द्रित छलफलनेपाल सरकार शिक्षा, विज्ञान तया प्रविधि मन्त्रालयले आयोजना गरेको चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रममा उत्पन्न समस्या समाधानका लागि भएको छलफलले …पौष ३०, २०७८
होस्टल फि फिर्ता नहुनेः सञ्चालक शर्माकाठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन्। मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा …पौष ३०, २०७८
विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनमा ऐक्यवद्धतासंयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउँने भएको छ । ७ विद्यार्थी संगठनको …पौष २६, २०७८
बढी शुल्क नलिएको कुरा टेबुलमा प्रमाणित गर्नुहोस्ः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क नलिएको कुरा टेबुलमा प्रमाणित गर्नुपर्ने बताएका छन् । चिकित्सा शिक्षा ऐन, २०७५ को दफा …पौष २२, २०७८
चिकित्सा शिक्षाको स्नातक तहमा बढी शुल्क लिएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षणसरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ।पौष २१, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहमा १७१२ कोटा निर्धारणचिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७-७८ का लागि स्नातकोत्तर ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ । एमडी, …पौष १९, २०७८
पुनः व्यवस्थापन भएका विद्यार्थीको विवरण सात दिन भित्र पठाउन आयोगको निर्देशनचिकित्सा शिक्षा आयोगले विभिन्न विभिन्न विषयमा न्यून विद्यार्थी भर्ना भई पठनपाठन सुचारु नभएका शिक्षण संस्थाका विद्यार्थीलाई सात दिन भित्र पुनः व्यवस्थापन गरी …पौष १५, २०७८
चिकित्सा शिक्षाका विद्यार्थीले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क तिर्नु नपर्नेचिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–७८ का लागि लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भई अध्ययनका लागि गएका विद्यार्थी शुल्क सीमा निर्धारण …पौष ६, २०७८
केएमसीका विद्यार्थीको कडा कदम चाल्न बाध्य हुने चेतावनीकाठमाडौँ मेडिकल कलेजले करारनामा गराएर विद्यार्थीलाई आर्थिक शोषण गर्न बन्द नगरे कलेज प्रशासनमा ताला लगाउने विद्यार्थीले चेतावनी दिएका छन् । चिकित्सा शिक्षा …पौष ४, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन फारम पुष १४ देखि खोलिनेचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन पुष १४ गतेदेखि खोल्ने भएको छ …पौष २, २०७८