पीजीको एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित) चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षा मंसिर दुई गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी … मंसिर १३, २०७९
चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थप चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) को एकीकृत प्रवेश परीक्षाको फारम भर्ने म्याद थप गरेको छ । आयोगले सूचना जारी गर्दै एकीकृत प्रवेश … कार्तिक १५, २०७९
प्रमाणपत्र समयमा प्रदान नगर्दा विद्यार्थी अन्योलमा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षामा विद्यार्थीसंग आवश्यक कागजात नहुदा समस्या हुने देखिएको छ । नेपाल स्वास्थ्य … आश्विन २६, २०७९
चिकित्सा शिक्षा पोस्ट ग्रेजुएट तहको सिट निर्धारण,एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुला चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट) तहको शैक्षिक वर्ष २०७९ का लागि सिट निर्धारण गरेको छ । देशभरका विभिन्न विश्वविद्यालयमार्फत् सञ्चालन हुने … आश्विन १६, २०७९
ध्यानाकर्षण पत्रमा आयोगको ध्यानाकर्षण चिकित्सा शिक्षा आयोगले टिएसएलसी स्तरोन्नति संघर्ष समितिले बुझाएको ध्यानाकर्षण पत्रमा आयोगको ध्यान आकृष्ट भएको जनाएको छ । आयोगले आज विज्ञप्ति प्रकाशन गर्दै … भाद्र २६, २०७९
स्तरोन्नतिका लागि सिफारिसमा परेका २५ शिक्षण संस्थाले कक्षा सञ्चालनका लागि सिट पाएनन् (सिट विवरण सहित) चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) बाट सम्बन्धन लिएर चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका २५ … भाद्र २२, २०७९
एकीकृत प्रवेश परीक्षालाई थप विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र पद्धतिसंग आबद्ध गरिने चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षालाई थप विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र पद्धतिसंग आयोगको सफ्टवेयर आबद्ध गर्ने भएको छ । यसका लागि … श्रावण २३, २०७९
पाकिस्तानमा चिकित्सा शिक्षा पढ्ने १९ जनाका लागि छात्रवृत्तिको आवेदन माग चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नेपाल सरकारलाई पाकिस्तान … श्रावण ११, २०७९
चिकित्सा शिक्षाको शुल्क वृद्धि (शुल्कसहित) राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८–७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत … आषाढ ३२, २०७९
चिकित्सा शिक्षा स्नातक तहका लागि सिट निर्धारण (सिटसहित) चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहका कार्यक्रम संचालन गर्ने सबै शिक्षण संस्था का लागि सिट निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोग, … बैशाख २२, २०७९