After SEE Portal

चिकित्सा शिक्षा आयोगको बार्षिक क्यालेण्डर सार्वजनिक (क्यालेण्डर सहित)

Bridge Course

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०–८१ को शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

आयोगले चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमका लागि  सिट वितरण,  एकीकृत प्रवेश परीक्षा, नतिजा प्रकाशन, म्याचिङको नतिजा प्रकाशन गर्ने समय तालिका सहित क्यालेण्डर सार्वजनिक गरेको हो ।

कक्षा सुरु भएको ३५ दिन भित्र भर्ना भैसक्नेगरी बाँकी रहेका सिटमा म्याचिङ गर्ने क्यालेयण्रमा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books