After SEE Portal

शैक्षिक वर्ष २०८०–८१ को चिकित्सा शिक्षा स्नातक तहको सिट निर्धारण (सिटसहित)

Bridge Course

चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०८०–८१ को चिकित्सा शिक्षा स्नातक तहको सिट निर्धारण गरेको छ ।

 राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधन सहित) को नियम ११, नियमावलीको १७ क। र २० बमोजिम विदेशी, सैनिक कल्याणकारी कोष, सःशुल्क तथा छात्रवृत्ति (खुला तथा आरक्षित) समूह तर्फको सिट बाँडफाँड  गरेको हो ।

शैक्षिक कार्यक्रम, विश्वविद्यालय, प्रतिष्ठान आदिको संक्षेपीकृत रूप र शिक्षण संस्थाहरूको विवरण सार्वजनिक गरेको आयोगले जानकारी दियो ।

चिकित्सा शिक्षा स्नातक तहको सिट

A Levels MA
Thuprai - Books and E-books