बाल विकास केन्द्रको नक्साङ्कन गर्नु पर्ने (मापदण्डको मस्यौदासहित)बाल विकास केन्द्रको नक्साङ्कन गर्नु पर्ने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तयार गरेको छ। मन्त्रालयले विद्यालय स्थापना, सञ्चालन तथा …चैत्र २२, २०८०
विद्यार्थीलाई प्रशिक्षार्थी कर्मचारीका रूपमा खटाइने गरी कार्यविधि जारी (कार्यविधि सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ वा सो सरहभनदा माथि अध्ययनरत विद्यार्थीलाई प्रशिक्षार्थी कर्मचारीको रूपमा खटाउने भएको छ । शिक्षा …चैत्र १९, २०८०
कर्मचारी स्पष्टीकरणमा परेसिट छड्केमा २० जना कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको गएको पाइएको थियो ।चैत्र १५, २०८०
'युनेस्को महिला र बालिका शिक्षाका लागि पुरस्कार'का लागिआवेदन माग (सूचना सहित)महिला र बालिकाको शिक्षाका लागि उल्लेखनीय कार्य गर्नेलाई पुरस्कृत गर्न आवेदन माग गरेको छ । पुरस्कारका लागि व्यक्ति, विद्यालय वा संस्थाले आगामी वैशाख ३ …चैत्र १४, २०८०
बीएमएसअध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरूले नर्सिङ परिषदको परीक्षामा सहभागी हुन समस्या नहुनेत्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा पठनपाठन सुचारू गर्न निर्देशन दिएको छ । । सो कलेजमा उत्पन्न …चैत्र ९, २०८०
छात्तवृत्ति विवरण सार्वजनिक गर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशनसार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवम् छात्रबृत्ति वितरण सम्वन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न …चैत्र ७, २०८०
शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …चैत्र ६, २०८०
मन्त्रालयले शिक्षक सरुवा रोक्योशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री स्तरीय निर्णयबाट शिक्षक सरुवा रोक्ने निर्णय गरिएको हो ।चैत्र ५, २०८०
सरुवा र बढुवाका लागि सोर्सफोर्स प्रयोग नगर्न शिक्षामन्त्रीको चेतावनीशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ नलाउन आग्रह गरेकी छन् …चैत्र ४, २०८०
सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रहनेपाल शिक्षक महासंघले आज शिक्षा मन्त्री सुमना श्रेष्ठसंग भेट गरी सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रह गरेको छ । महासघका अध्यक्ष, …चैत्र २, २०८०