आजबाट शिक्षा सचिव रिक्तसचिव डा. लम्साल र पौडेलले आफू शिक्षा मन्त्रालयको जिम्मेवारी वहन गरेपछि कर्मचारी र शिक्षकले गरेको आशाअनुसारको प्रतिफल दिन नसक्दा आफूहरुप्रति गुनासो रहने पो हो कि भन्ने भय रहेको आफू निकटकाहरुलाई सुनाउने गरेको बुझिएको छ ।बैशाख १७, २०८१
जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न थाल्यो मन्त्रालयलेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनले कारबाहीको सिफारिस गरेका व्यक्तिलाई कारबाही सुरु गरेको छ । …बैशाख ९, २०८१
लघुकथाः राजीनामा“मन्त्रीज्यू यो त ठिक गर्नुभएन । हामीले समर्थन गरेका कारण तपाईँ मन्त्री बन्न पाउनुभएको छ । शिक्षक राजनीतिको अनावश्यक विषयमा हात नहाल्दै उत्तम हुनेछ ।”बैशाख ५, २०८१
राजनीति गरिरहेका शिक्षक पहिचान गर्न निर्वाचन आयोगसंग सहयोगको अपिलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारवाही गर्ने विषयमा मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन …बैशाख ४, २०८१
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन् …बैशाख ४, २०८१
दरबन्दी लुकाउनेलाई कारबाही गर्न शिक्षकको सुझावछलफल कार्यक्रममा सहभागीहरुले शिक्षक सरुवा पारदर्शी, सहज र व्यवस्थित हुनुपर्नेमा जोड दिएका थिए ।बैशाख २, २०८१
लुकाइएको प्रतिवेदनमा तत्कालीन पदाधिकारीलाई कारबाहीको सिफारिसछ वर्ष अगाडिदेखि लुकाएको चिकित्सा शिक्षा जाँच बुझ आयोगको प्रतिवेदनले त्रिविका तत्कालीन पदाधिकारीलाई कारबाहीको सिफारिस गरेको पाइएको छ । भविष्यमा सरकारी तथा …चैत्र २८, २०८०
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, प्रतिवेदन अनुसार कारवाही तत्काल थालिने (प्रतिवेदनसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। …चैत्र २८, २०८०
‘विद्यार्थी पलायन हुनबाट रोकेका छौँ’नेपालमा उच्च शिक्षा प्रदान गर्ने त्यस्ता शिक्षण संस्थाको सङ्ख्या ५९ वटा पुगेका छन् । यी कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् ।चैत्र २७, २०८०
अनुमति नलिएका शिक्षण संस्था विद्यार्थी भर्ना नगराउनु (सम्बन्धन प्राप्त शिक्षण संस्थासहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालन भएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था सार्वजनिक …चैत्र २३, २०८०