नियुक्तिपत्रका लागि शिक्षकसँग रकम असुलीप्राथमिक तहका शिक्षकसँग पाँच सयदेखि एक हजारसम्म, निम्न माध्यमिक तहका शिक्षकसँग आठ सयदेखि डेढ हजार रुपियाँसम्म र माध्यमिक तहका शिक्षकसँग एक हजारदेखि दुई हजारसम्म सहयोग रकम उठाइएको छ ।चैत्र २७, २०७९
भगवान कोइरालाको "हृदय" पुस्तक पढेपछिएउटा व्यक्तिले आफ्नो जीवनमा के कति काम गर्नसक्छ त ? धेरै काम गर्न सक्छ ।चैत्र २५, २०७९
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा राई नियुक्तिप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को अंशमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय …चैत्र १७, २०७९
पाठ्यक्रम, तालिम र शिक्षकअरु विधाका पनि लेख वा पुस्तक पढौँ र त्यसलाई म कसरी सिकाइमा प्रयोग गर्न सक्छु, मेरो कक्षालाई राम्रो गर्न सक्छु भनेर सोचौँ ।चैत्र ९, २०७९
अब कक्षा ९ मा मात्र रजिष्ट्रेसनविद्यार्थीलाई रजिष्ट्रेसन फाराम भर्नका लागि दुई महिनाको समयावधि दिइनेछ । त्यसपछि तीन महिनाको समयावधि विद्यालयलाई दिइनेछ ।माघ २९, २०७९
छाता ऐन ल्याएर हुन्छ के ?जजसले छाता ऐन बनाउँदै हुनुहुन्छ उहाँहरुले मेरा जिज्ञाशा सुन्नुभयो भने पनि प्रष्ट पार्नुहुन्छ होला । त्यसैले विश्वविद्यालय छाता ऐन किन भन्ने मेरो यो ठूलो प्रश्न छ ।माघ २८, २०७९
१९ दिनमा नै शिक्षा मन्त्री पद चटराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेतृत्व विहीन हुन पुगेको छ । आज बसेको पार्टीको केन्द्रीय …माघ २२, २०७९
उच्च शिक्षाका लागि विदेशिने युवालाई रोक्न विश्वविद्यालय विधेयकः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि …माघ १०, २०७९
प्रचण्डका घरबेटीको जोडबलमा नीति नै परिवर्तनसिधै राजनीति र पहुँच जोडिएकाले विवादमा पर्ने डरले केन्द्रका पदाधिकारीहरु मुख खोल्न चाहेका छैनन् ।माघ ८, २०७९
शिक्षा ऐन पहिलो प्राथमिकतामाः शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सरकारको पहिलो प्राथमिकतामा शिक्षा ऐन रहेको बताएका छन् । मन्त्री खनालले अहिले पदभार ग्रहण गर्दै शिक्षा ऐनलाई …माघ ३, २०७९