स्कुले पाठ्यक्रममा ७० प्रतिशत समायोजन गरिनेवैकल्पिक विधिबाट अध्यापन गरिएकोलाई औपचारिक मान्यता प्रदान गर्ने निर्णयभाद्र १६, २०७७
विदेशी विद्यार्थी नेपाल आउन पाउनेविदेशी विद्यार्थीले ७२ घण्टाभित्रको आरटी पीसीआर नेगेटिभ भएको प्रमाणसमेत पेश गर्नुपर्नेछभाद्र १५, २०७७
श्रव्यदृष्य शिक्षणको समय तालिका पुनः ३१ गते सम्मका लागि सार्वजनिकविश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण लामो समयदेखि विद्यालय बन्द छन् । करिब ७० लाख बालबालिका अहिले विद्यालय शिक्षाबाट बञ्चित भएका छन् । …भाद्र १५, २०७७
शैक्षिक सत्रको क्षतिलाई जोगाउने उपायशैक्षिक सत्र २०७९ मा मिलान गर्ने गरी समायोजन गर्दै जानुपर्छभाद्र १२, २०७७
शैक्षिक अकर्मण्यताको अन्त्यको विकल्पजति विलम्ब गरिन्छ कालान्तरमा पश्चाताप र पीडा बाहेक केही प्राप्त हुनेछैनभाद्र ७, २०७७
शैक्षिक सत्र सञ्चालनका लागि विकल्प खोज्दै मन्त्रालयमहामारीका कारण अवरुद्ध भएको शैक्षिक सत्रलाई नयाँ सिराबाट सुरु गर्न मन्त्रालयले गृहकाय थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले बताए …भाद्र ६, २०७७
शिक्षा क्षेत्रमा अलमल कहिलेसम्म ?शिक्षाको बारेमा गैरजिम्मेवार भई ठूल्ठूला पदमा बस्नेले फरक फरक विचार दिइरहँदा पनि आम विद्यार्थीमा अन्योल थपिएको छभाद्र २, २०७७
एसईई नतिजा : अवैध, अविश्वसनीय र अस्वीकार्य नबनोस्तसर्थ यो नतिजा कहीँकतैबाट अवैध, अविश्वसनीय र अस्वीकार्य हुने तथा बनाउने कुरामा सबै सर्तक र सचेत हुनुपर्दछभाद्र २, २०७७
विश्वविद्यालयलाई कोभिड १९ केन्द्रीत ६ महिने कार्यतालिका तत्काल सार्वजनिक गर्न निर्देशनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई एक हप्ताभित्र एक हप्ता भित्र न्यूनतम ६ महिने कार्यतालिका सार्वजनिक गर्न निर्देशन …श्रावण ३२, २०७७