मन्त्रालय र निजी विद्यालयका प्रतिनिधिबिच वार्ता हुँदै, सहमति भए भोलिदेखि अनलाइन कक्षा सञ्चालन गरिनेनिजी विद्यालय र शिक्षामन्त्रीबिच केही समयपछि वार्ता हुने भएको छ । निजी विद्यालयले साउन १ गते देखि अनलाइन कक्षा बन्द गरेर विभिन्न माग राखी आन्दोलनमा उत्रिएपछि …श्रावण ७, २०७७
शिक्षकलाई विद्यालयसम्म पठाउने तयारी (प्रस्तावित विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचाको पूर्णपाठसहित)विद्यालयसम्म पुग्ने गरी सवारी साधन प्रयोग गर्नसक्ने नीतिका लागि प्रस्तावश्रावण ५, २०७७
भाषा परीक्षा उचित सुरक्षा मापदण्ड सहित सञ्चालन हुनेकोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण उत्पन्न हुने जोखिमलाई दृष्टिगत गरी स्थगित गरिएको भाषा परीक्षा जनस्वास्थ्यका सुरक्षा मापदण्ड अपनाइ सञ्चालन गरिने भएको …श्रावण ४, २०७७
विदेशमा उच्च शिक्षा लिने विद्यार्थीबाट स्वास्थ्य बीमा र समकक्षताको शुल्क सरकारले लिन सकेनस्वास्थ्य बीमा अन्तर्गतको रु.१ अर्ब ३ करोड ६८ लाख ७४ हजार र शिक्षा सेवा शुल्क बापतको रु.२७ करोड ७५ लाख ६३ हजार राजस्व असुल गर्न नसकेकोश्रावण २, २०७७
सामुदायिक विद्यालय कमजोर, निजीतर्फ आकर्षण बढ्दाेसुधार ल्याउन रणनीति, कार्यनीति र कार्यक्रममा पुनरावलोकन हुनुपर्दछश्रावण १, २०७७
निजी स्कुलले भोलिबाट पठनपाठन बन्द गर्नेनिजी स्कुलमा कार्यरत शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने निर्णयआषाढ ३१, २०७७
‘शिक्षा सेवाका कर्मचारीमाथि पूर्वाग्रही भएको हो’टीका लगाएर जागिर नखाएकोले विभिन्न वहानामा पानी धमिल्याउन खोज्नु गलतआषाढ १३, २०७७
शुल्क नउठाउन सरकारको निर्देशनकक्षा १ मा अभिलेखीकरण गर्न र पाठ्यपुस्तक उपलब्ध गराउन कुनै समस्या नरहेकोआषाढ ८, २०७७