महामारीले गर्दा बालबालिकाले जीवन तनावमा बिताएका छन्ः युनिसेफएक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन्आश्विन २१, २०७८
पारिश्रमिक माग गर्दै ज्ञापनपत्र प्रस्तुतन्यूनतम पारिश्रमिक कायम रहने गरी श्रेणीको आधारमा उपयुक्त पारिश्रमिक उपलब्ध गराउनुपर्नेआश्विन १९, २०७८
भूगोलका पाठ्यपुस्तक किन्न पाइँदैनसरकारले टुङ्गो नलगाइदिएकाले नेपालको नयाँ क्षेत्रफल पढ्नु परेको छैन ।आश्विन १८, २०७८
अनुमतिबेगर विदेश लैजान विद्यार्थी भेलाबिचौलिया परामर्शदाताहरुले प्रतिविद्यार्थीका दरले कमिसन पाउने गरेका छन्आश्विन १४, २०७८
विद्यालय विकास प्रस्तावका आधारमा प्रअ नियुक्ति थालियोविद्यालयलाइ आफ्नो विद्यालयको स्थानीय पाठ्यक्रम आफैले बनाउन भनिएकाेआश्विन १३, २०७८
चिकित्सा शिक्षाका विद्यार्थीले २२ गते भित्र आवेदन दिए प्रयोगात्मक अभ्यास गर्न पाउनेविदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले प्रक्रिया पुयाई आवेदन दिएमा नेपालमा नै प्रयोगात्मक अभ्यास गर्न पाउने भएका छन् । विदेशमा अध्ययन गरी कोभिड १९ …आश्विन १२, २०७८
नेपालको शिक्षा भगवान भरोसे : राष्ट्रपति भण्डारीसङ्घीय शिक्षा ऐन आवश्यक भएको उल्लेख गरिन्आश्विन ११, २०७८
सत्र हजार स्थायी शिक्षक पदपूर्ति गरिँदै१७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाइएकोआश्विन ४, २०७८
विज्ञान दिवसमा मन्त्रालयद्वारा विभिन्न विधामा पुरस्कार घोषणाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान दिवसका अवसरमा व्यक्ति तथा विभिन्न संस्थालाई पुरस्कृत तथा कदरपत्र प्रदान गर्ने घोषणा गरेको छ ।प्रविधि विकास …आश्विन १, २०७८
३१ वटा एकाइले पुनःनिर्माण सम्बन्धी काम तत्काल शुरु गर्नुपर्नेजिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले विभिन्न ३१ जिल्लामा गर्दै आएको पुनः निर्माण सम्बन्धि कार्य अब सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईबाट सम्पादन …आश्विन १, २०७८