नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने निर्णयनयाँ पाठ्यक्रम देशभर कार्यान्वयनमा लैजाने निर्णयकार्तिक १२, २०७८
सार्वजनिक शिक्षा पहिलो प्राथमिकताः शिक्षामन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै …कार्तिक ११, २०७८
उच्च शिक्षामा उत्कृष्टता प्रवर्धन गर्न ७ अर्ब १४ करोड रुपियाँको नयाँ कार्यक्रमउच्च शिक्षामा उत्कृष्टता प्रवर्धन गर्न विश्व बैंकको सहयोगमा सरकारले रु सात अर्ब १४ करोडको कार्यक्रम प्रारम्भ गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि …कार्तिक १०, २०७८
शिक्षक सेवा आयोगको तयारीमा हुनुहुन्छ ?नयाँ शैक्षिक सत्रको सुरुमा नयाँ नियुक्त भएका शिक्षकलाई कक्षाकोठामा पठाइनेकार्तिक ४, २०७८
विद्यालय पुनः निर्माणका लागि रु एक अर्ब ३३ करोड अपुगविद्यालय व्यवस्थापन समितिबाट ४९६, निर्माण व्यवसायीमार्फत ३५२, गैरसरकारी संस्थाबाट ८८ गरी ९३६ विद्यालय निर्माणाधीनमा अवस्थामा रहेका छन् । एकाइ निर्देशक डा …कार्तिक ३, २०७८
मन्त्री पौडेल र आयोगका पदाधिकारीविच अनौपचारिक छलफल, आन्तरिक बढुवाको विज्ञापन तत्काल गर्ने विषयमा छलफल केन्द्रितशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र शिक्षक सेवा आयोगका पदाधिकारीविच आज भएको अनौपचारिक छलफलमा आयोगले सबैभन्दा पहिला बढुवाको विज्ञापन गर्ने …कार्तिक २, २०७८
शिक्षा मन्त्रालय माओवादीलाई, शिक्षा मन्त्री देवेन्द्र पौडेलप्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेललाई नियुक्त गरेकी छिन् ।आश्विन २२, २०७८
महामारीले गर्दा बालबालिकाले जीवन तनावमा बिताएका छन्ः युनिसेफएक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन्आश्विन २१, २०७८