शिक्षाका उपसचिवहरुको सरुवाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका १७ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयमा हाजिर गराएको ठिक तीन महिनापछि उनीहरुको सरुवा गरिएको हो ।मंसिर २९, २०७८
त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामाफर्त स्थायी गरिने: शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले त्रिविका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने …मंसिर २८, २०७८
पुरानै अधुरा प्रतिवद्धताको निरन्तरता जस्तो नहोस् शिक्षा मन्त्रीको प्रतिवद्धतावर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले असोज २२ पदभार सम्हाले । पदभार सम्हालेको ४६ औं दिनका दिन उनले ३० बुँदे शैक्षिक सुधारका कार्यक्रम …मंसिर २१, २०७८
काठमाडौँ मेडिकल कलेजको लुटअनिवार्य रूपमा होस्टेलमा बस्नै पर्ने र त्यहाँकै मेसमा खानु पर्ने भनेको छमंसिर २०, २०७८
सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गरिनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्ने भएको छ। मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा …मंसिर १७, २०७८
विश्वविद्यालय ज्ञान निर्माणको स्थल होः शिक्षामन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, सािहत, कला र इतिहासको अध्ययन …मंसिर १६, २०७८