यज्ञराज ढुङ्गेलको ‘हेड सर’मा शैक्षिक सन्देशभ्रष्टाचारीहरूले बाँचुन्जेल त दु:ख दिएदिए मरेपछि पनि सुख दिने रहेनछन् ।माघ २२, २०७८
शिक्षक अस्पताल भरतपुरमाभरतपुर महानगरपालिका वडा नम्बर १५, भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने निर्णयमाघ १७, २०७८
शिक्षामन्त्रीले त्रिविसँग सुधार योजना मागेमन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छमाघ १७, २०७८
सुधारका लागि सार्वजनिक पदाधिकारीको सोच र दृष्टिकोणउपकुलपतिहरूको भेटघाटमा के कस्ता विषयमा चर्चा हुन्छ होला ?माघ १६, २०७८
शिक्षा मन्त्रालयको जग्गा निजी क्षेत्रलाई नदिइने: मन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतको भौतिक सम्पत्ति निजी क्षेत्रलाई नदिने बताएक छन् । आज केशरमहलको निरीक्षण गर्दै …माघ १६, २०७८
विद्यालयको मासिक भाडा एक रुपियाँ !जग्गा प्रयोग गरेवापत अहिले पनि एक रुपियाँ नै स्कुलले बुझाउँदै आएको छमाघ १२, २०७८
विद्यार्थी युक्रेन जान नपाउनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (वैदेशिक अध्ययन अनुमति शाखा) ले युक्रेन जान विद्यार्थीलाई रोक लगाएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी अर्को सूचना …माघ ११, २०७८