तीनै तहको शैक्षिक कार्यक्रममा एकरूपता ल्याइनेजुम मिटिंग, भाइबर तथा वाट्सप एप ग्रुप जस्ता डिजिटल प्लेटफर्ममार्फत अन्तर तह र निकाय बिचको सूचना सम्प्रेषण प्रणाली बनाउने पनि बैठकले निर्णय गरेको छ।जेष्ठ २८, २०८१
सात दिनभित्र दल आवद्ध शिक्षक कर्मचारीलाई कारबाही गरेको विवरण पठाउन एकाइलाई निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले आफ्नो मातहतका निकायलाई पुनः शिक्षक कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहे नरहेको सम्बन्धी प्रगति …जेष्ठ २४, २०८१
स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्ने तयारीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्ने तयारी गरेको छ । शिक्षा, …जेष्ठ २४, २०८१
शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ गठनः १५ दिनभित्र गुनासो सम्बोधन, एक महिनामा प्रतिवेदनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नागरिकका गुनासो छिटो छरितो सम्बोधन गर्न शासकीय सुधार एकाइ गठन गरिएको छ।जेष्ठ २२, २०८१
सम्भोटा लिपिमा पाठ्यपुस्तक विकास गर्न स्वीकृतिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्भोटा लिपि (तामाङ भाषा) मा ऐच्छिक विषयका पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने निर्णय …जेष्ठ २१, २०८१
उच्च शिक्षा र राजनीतितसर्थ अब नयाँ बहस सुरु गरौँ, उच्च शिक्षामा राजनीति गर्ने । नीति बनाउनमा राजनीति गरौँ । पाठ्यक्रम र पाठ्यवस्तुमा राजनीति गरौँ । विधि र पद्धति बनाउनमा राजनीति गरौँ ।जेष्ठ १७, २०८१
शिक्षक सरुवा निर्देशिका शिक्षा मन्त्रालयबाट स्वीकृत (पूर्ण दस्तावेजसहित)निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकताक्रममा सबैभन्दा अगाडि परेका निवेदक शिक्षकलाई विद्यालयले सरुवा सहमति प्रदान गर्नु पर्ने प्रावधान राखिएको छ।जेष्ठ १४, २०८१
शिक्षा मन्त्रीको एक करोड ५२ लाख रुपियाँ, ११ तोला सुन र १०० तोला चाँदी (सम्पत्ति विवरण सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आफ्नो नाममा बैंकमा एक करोड ५२ लाख रुपियाँ रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । मन्त्री …जेष्ठ ९, २०८१
करियरका कुराः कक्षादेखि लक्ष्यसम्मशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीका लागि “करियरका कुराः कक्षादेखि लक्ष्यसम्म” कार्यक्रमको सुरुवात गरेको छ । विद्यार्थीहरूलाई उत्प्रेरणा …जेष्ठ ४, २०८१
वैशाख मसान्तमा फुकुवा गर्ने भनिएको शिक्षकको जिलान्तर सरुवा अझै हुन सकेनगत २०८० चैत ५ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णयबाट शिक्षकको जिल्लान्तर सरुवा फुकुवा वैशाख मसान्तमा गर्ने भनिएको भए पनि अझै हुन सकेको छैन …जेष्ठ ४, २०८१