लुकाइएको प्रतिवेदनमा तत्कालीन पदाधिकारीलाई कारबाहीको सिफारिसछ वर्ष अगाडिदेखि लुकाएको चिकित्सा शिक्षा जाँच बुझ आयोगको प्रतिवेदनले त्रिविका तत्कालीन पदाधिकारीलाई कारबाहीको सिफारिस गरेको पाइएको छ । भविष्यमा सरकारी तथा …चैत्र २८, २०८०
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, प्रतिवेदन अनुसार कारवाही तत्काल थालिने (प्रतिवेदनसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। …चैत्र २८, २०८०
‘विद्यार्थी पलायन हुनबाट रोकेका छौँ’नेपालमा उच्च शिक्षा प्रदान गर्ने त्यस्ता शिक्षण संस्थाको सङ्ख्या ५९ वटा पुगेका छन् । यी कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् ।चैत्र २७, २०८०
अनुमति नलिएका शिक्षण संस्था विद्यार्थी भर्ना नगराउनु (सम्बन्धन प्राप्त शिक्षण संस्थासहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालन भएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था सार्वजनिक …चैत्र २३, २०८०
बाल विकास केन्द्रको नक्साङ्कन गर्नु पर्ने (मापदण्डको मस्यौदासहित)बाल विकास केन्द्रको नक्साङ्कन गर्नु पर्ने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तयार गरेको छ। मन्त्रालयले विद्यालय स्थापना, सञ्चालन तथा …चैत्र २२, २०८०
विद्यार्थीलाई प्रशिक्षार्थी कर्मचारीका रूपमा खटाइने गरी कार्यविधि जारी (कार्यविधि सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ वा सो सरहभनदा माथि अध्ययनरत विद्यार्थीलाई प्रशिक्षार्थी कर्मचारीको रूपमा खटाउने भएको छ । शिक्षा …चैत्र १९, २०८०
कर्मचारी स्पष्टीकरणमा परेसिट छड्केमा २० जना कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको गएको पाइएको थियो ।चैत्र १५, २०८०
'युनेस्को महिला र बालिका शिक्षाका लागि पुरस्कार'का लागिआवेदन माग (सूचना सहित)महिला र बालिकाको शिक्षाका लागि उल्लेखनीय कार्य गर्नेलाई पुरस्कृत गर्न आवेदन माग गरेको छ । पुरस्कारका लागि व्यक्ति, विद्यालय वा संस्थाले आगामी वैशाख ३ …चैत्र १४, २०८०
बीएमएसअध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरूले नर्सिङ परिषदको परीक्षामा सहभागी हुन समस्या नहुनेत्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा पठनपाठन सुचारू गर्न निर्देशन दिएको छ । । सो कलेजमा उत्पन्न …चैत्र ९, २०८०
छात्तवृत्ति विवरण सार्वजनिक गर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशनसार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवम् छात्रबृत्ति वितरण सम्वन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न …चैत्र ७, २०८०