सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
विद्यार्थीको शुल्कमा शिक्षाका हाकिमकाे रजाइशिक्षा मन्त्रालय सूत्रका अनुसार दशैँ अगाडि गए पनि कार्यक्रम दशैँपछाडिको हो । अमेरिकाको परीक्षा प्रणालीका बारेमा टोलीले अध्ययन गर्नेछ ।कार्तिक १३, २०८०
१६औँ आवधिक योजना यसरी बन्नुपर्छअब फरक ढङ्गबाट सोच्ने बेला आएको छ । सात प्रदेश र ७५३ पालिका एवं सङ्घका कार्यक्रमको बीचमा जति मात्रामा समन्वय र सामान्जस्यता कायम गर्न सकिन्छ १६औँ योजनाको सफलता यसैमा भर पर्दछ ।आश्विन १५, २०८०
औपचारिक वार्ता भोलिबाटऔपचारिक पत्र प्राप्त गरेपछि आन्दोलन स्थलमा सो बारे शिक्षकहरुलाई जानकारी गराउनेछौँ । त्यसपछिमात्र वार्तामा बस्ने छौँ ।आश्विन ४, २०८०
मौलिक शिक्षा दिवसले बिर्सन नहुने मौलिकतासमतामूलक समाज निर्माणका लागि गुणस्तरीय शिक्षा एक्काइसौं शताब्दी सुहाउने हुनुपर्छ ।आश्विन ४, २०८०
उत्कृष्ट शिक्षक, कर्मचारी र शिक्षण संस्था पुरस्कृत (पुरस्कार तथा विभूषण पाउनेको विस्तृत विवरणसहित)‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज मनाइएको राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने …आश्विन २, २०८०
पुरस्कृत विद्यालयको नाम घोषितशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वात्कृष्ट विद्यालय छनोट गरेको छ । नतिजा लगायतका आधारमा विद्यालय छनोट गरिएको हो । मन्त्रालयका अनुसार सामुदायिक …आश्विन १, २०८०
नेपाल विद्याभूषण वितरण नगरिनेयसपटक राष्ट्रिय शिक्षा दिवसमा नेपाल विद्याभूषण वितरण नगरिने भएको छ । विद्याभूषण तयार गर्न नभ्याउने भएकाले वितरण सम्भव नभएको हो । शिक्षा, विज्ञान तथा प्रविधि …भाद्र ३१, २०८०
विद्यालय ठप्प पारी शिक्षक आन्दोलन थालिँदै“अब हामी माइतीघर र नयाँबानेश्वर केन्द्रीत आन्दोलन गर्ने छौँ । आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन”भाद्र २९, २०८०
शिक्षा दिवसका दिन मन्त्रालयले पदक वितरण नगर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने भनिएको नेपाल विद्याभूषण‘क’ ‘ख’ र ‘ग’ नेपाल छात्रा …भाद्र २२, २०८०