शिक्षकको काज फिर्ताशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काजमा रहेका सबै शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । देशभरका सबै सामुदायिक …बैशाख २५, २०८१
चिकित्सा शिक्षा सम्बन्धी छात्रवृत्तिको अध्ययनका लागि कार्यदल गठन हुनेचिकित्सा शिक्षाको छात्रवृत्तिको अध्ययनका लागि अध्ययन गरी सरकारलाई सुझाव दिन कार्यदल गठन गर्ने निर्णय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि …बैशाख २४, २०८१
शिक्षक सरुवा फुकुवा गर्ने तयारीमा मन्त्रालय“अहिले जस्तो कसैलाई चाहेर लुसुक्क सरुवा गर्नुभएन भन्नेमा हामी प्रष्ट छौँ । त्यसैले कुन विषयमा शिक्षक खाली हुन्छन् भन्ने बारेमा सूचना सार्वजनिक हुनुपर्छ । चाहना राख्ने शिक्षकले निवेदन दिन पाउनुपर्छ । मापदण्डका आधारमा शिक्षक सरुवाका लागि छनोट हुनुपर्छ”बैशाख २१, २०८१
अध्ययनका लागि क्यानडा जाने विद्यार्थीका लागि दूतावासको सूचनाक्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राखे र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछबैशाख २०, २०८१
आजबाट शिक्षा सचिव रिक्तसचिव डा. लम्साल र पौडेलले आफू शिक्षा मन्त्रालयको जिम्मेवारी वहन गरेपछि कर्मचारी र शिक्षकले गरेको आशाअनुसारको प्रतिफल दिन नसक्दा आफूहरुप्रति गुनासो रहने पो हो कि भन्ने भय रहेको आफू निकटकाहरुलाई सुनाउने गरेको बुझिएको छ ।बैशाख १७, २०८१
जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न थाल्यो मन्त्रालयलेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनले कारबाहीको सिफारिस गरेका व्यक्तिलाई कारबाही सुरु गरेको छ । …बैशाख ९, २०८१
लघुकथाः राजीनामा“मन्त्रीज्यू यो त ठिक गर्नुभएन । हामीले समर्थन गरेका कारण तपाईँ मन्त्री बन्न पाउनुभएको छ । शिक्षक राजनीतिको अनावश्यक विषयमा हात नहाल्दै उत्तम हुनेछ ।”बैशाख ५, २०८१
राजनीति गरिरहेका शिक्षक पहिचान गर्न निर्वाचन आयोगसंग सहयोगको अपिलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारवाही गर्ने विषयमा मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन …बैशाख ४, २०८१
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन् …बैशाख ४, २०८१
दरबन्दी लुकाउनेलाई कारबाही गर्न शिक्षकको सुझावछलफल कार्यक्रममा सहभागीहरुले शिक्षक सरुवा पारदर्शी, सहज र व्यवस्थित हुनुपर्नेमा जोड दिएका थिए ।बैशाख २, २०८१