शिक्षा दिवसका दिन मन्त्रालयले पदक वितरण नगर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने भनिएको नेपाल विद्याभूषण‘क’ ‘ख’ र ‘ग’ नेपाल छात्रा …भाद्र २२, २०८०
शैक्षिक उपलब्धि बढाउन गरिएको कार्यमूलक अनुसन्धानसिकाइ त गरेर सिक्ने, देखेर सिक्ने क्रियाकलापमुखी एवं उदेश्यमूलक हुनुपर्छ अनि मात्रै सिकारूलाई सिकाइप्रति उत्सुक र जागरुक बनाउँछ, उत्प्रेरित गराउँछ भन्ने कुरालाई पुष्टि गरेको छ ।भाद्र १४, २०८०
विद्याभूषण र पदकका लागि एक हजार २६ को आवेदनमन्त्रालयले २०७६ देखि २०७९ सालसम्मका विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।भाद्र ६, २०८०
नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदकका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।श्रावण २१, २०८०
रेलवे जनशक्ति माग गरिएको पत्र घुमेको घुमैविश्वविद्यालयले रेलवे इन्जिनियरलगायत १५ जना जनशक्तिको माग गरेको छ । उनीहरुको आवास विश्वविद्यालयले नै व्यहोर्ने तर पारिश्रमिक हाल कार्यरत भारतकै संस्थाबाट व्यहोर्ने गरी अनुरोध गरिएको छ ।श्रावण १२, २०८०
बजेट अभावले नेपाल विद्याभूषण अन्योलमा“कम्तीमा चार करोड रुपियाँ खर्च हुन्छ । त्यति रकम अर्थ मन्त्रालयसँग माग गरेका छौँ । अझै प्राप्तिको टुङ्गो लागिसकेको छैन ।”श्रावण ११, २०८०
शैक्षिक उन्नयन वर्ष घोषणाको अन्तर्यशिक्षकलाई निरन्तर रूपमा शिक्षणस्तर सुधार्न प्रतिबद्ध बनाउने ध्येय यस कार्यक्रमले राखेको छ । यसले शिक्षकलाई निरन्तर रूपमा पेसागत क्षमता विकासप्रति प्रतिबद्ध बनाउँछ ।आषाढ १७, २०८०
शिक्षा बजेटको झलकजिल्लान्तर सरूवाबाट मिलान हुनु पर्ने सङ्ख्यामध्ये १६३८ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भैसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने सोच रहेको ।आषाढ १६, २०८०
शिक्षा मन्त्रालयको बार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक (कार्यक्रम तथा बजेटसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मन्त्रालयले शिक्षा क्षेत्रमा सञ्चालनमा …आषाढ १५, २०८०
विद्यालय बन्द गरिएकोमा स्पष्टीकरण मागकेकति कारणले विद्यालय बन्द गरिएको सो बारेमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।आषाढ ४, २०८०