३१ वटा एकाइले पुनःनिर्माण सम्बन्धी काम तत्काल शुरु गर्नुपर्नेजिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले विभिन्न ३१ जिल्लामा गर्दै आएको पुनः निर्माण सम्बन्धि कार्य अब सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईबाट सम्पादन …आश्विन १, २०७८
विद्यालय पुनर्निर्माणका बाँकी काम शिक्षा मन्त्रालयलाई हस्तान्तरणहस्तान्तरणपछि जिम्मेवारी लिएका निकायहरुले तत्कालै पुनर्निर्माणका कार्यहरु सञ्चालन गर्नेछन्भाद्र ३०, २०७८
राष्ट्रिय जनगणनाकाे प्रशिक्षक र स्थानीय जनगणना अधिकृतमा शिक्षकजनगणनामा शिक्षासँग धेरै प्रश्न थपिएका छन् । यसको नतिजापछि नेपालको शैक्षिक अवस्थाको चित्रण समग्रमा हुनेछभाद्र २९, २०७८
‘शिक्षा विभाग ठुलो कि पालिका ?’यो नाम मलाई मन परिरहेको छैन । शिक्षा विभाग नै राख्नुपर्छभाद्र २३, २०७८
शिक्षा दिवस मनाउने प्रस्ताव मपमा थन्कियोतत्कालीन प्रधानमन्त्री ओलीले पहिलो इस्तिहारको मूल प्रति झिकाउन भनेका थिएभाद्र २३, २०७८
राजनीतिले गिजोलिएको निजामती सेवा र शिक्षाशिक्षा सेवाका कर्मचारी जमानादेखि जुनियरद्वारा हाँकिएको निरन्तरता मात्रै हो आजको समस्याभाद्र २२, २०७८
शिक्षा मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग सम्बन्धित कृयाकलापहरुको कार्यान्वयन सम्बन्धी कार्ययोजनाःभाद्र २१, २०७८
विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न मन्त्रालयको अनुरोधकक्षा १२ र सो भन्दा माथिका विभिन्न तहका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित गरी कोभिड १९ विरुद्धको खोप लगाउने कार्यमा आवश्यक सहयोग, सञ्चार, समन्वय …भाद्र १०, २०७८