एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमाकोर्स नसकिएका कारण परीक्षालाई एक महिना पर सार्न लागिएकोमाघ ९, २०७८
शिक्षक अस्पतालका लागि भरतपुरमा जग्गा पहिचानशिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन समितिले चितवनको भरतपुर महानगरपालिका–१५, भगवानपुरमा जग्गा पहिचानसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र …माघ ५, २०७८
शिक्षक सेवा आयोगले उठायो सवा ११ करोड रुपियाँशिक्षक पदको बढुवाका लागि आगामी सातामा सार्वजनिक सूचना जारी गर्ने याेजनामाघ ३, २०७८
दश वर्षे शैक्षिक योजना स्वीकृतमन्त्रालय सूत्रले विद्यालय शिक्षा क्षेत्रगत योजना आगामी आर्थिक वर्ष २०७९\८० बाट सुरु हुने जानकारी दिएका छन् । उनले शैक्षिक योजना १० वर्षको भए पनि लगानीसम्बन्धी योजना पाँच वर्षको हुने ...माघ २, २०७८
अक्षराङ्कन निर्देशिकाले सिर्जना गरेको बहसकिताबसम्म बोक्ने तर पल्टाएर अध्ययन भने नगर्ने अल्छी प्रवृत्ति सबैतिर झाङ्गिको छ ।पौष २९, २०७८
भोलिदेखि माघ १५ सम्म विद्यालय बिदा, विश्वविद्यालयको परीक्षा यथावतशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि माघ १५ गते सम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी विदा गर्ने …पौष २६, २०७८
अब्जेक्सन लेटरबाट एक वर्षमा ११ करोड राजस्वनो अब्जेक्सन लेटरबाट एक वर्षमा ११ करोड बढी राजस्व संकलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिने वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन …पौष २५, २०७८
पाँच वर्षमा शिक्षक सरुवाको प्रस्तावशिक्षक होइन, अनुदान देऊ हामीले चाहेको गुणस्तर दिन सक्छौँपौष २४, २०७८
चिकित्सा शिक्षाको स्नातक तहमा बढी शुल्क लिएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षणसरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ।पौष २१, २०७८