विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिसजातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझावपौष १४, २०७९
पूर्व स्वीकृति बिना शैक्षिक मेला गर्न नपाइनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन …पौष १४, २०७९
यस्ता छन् निवर्तमान शिक्षा मन्त्रीका प्रगति र उपलब्धिनिवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले २०७८ असोज २२ गते पद वहालीपश्चात शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा आफूले गरेका काम …पौष ११, २०७९
शिक्षा मन्त्रालय र गाउँपालिका महासंघविच सम्झौताशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघ, नेपालविच समग्र शिक्षा विकास तथा विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनको समन्वय …मंसिर २९, २०७९
केशरपुस्तकालयका कागजात बेवारिसेकुनै कागजात चाहिन सक्छ भनेर छुट्टयाउन घाममा सुकाएका हौँ ।मंसिर १९, २०७९
मन्त्रालयले अनुदान दिन कार्यविधि ल्यायो (कार्यविधि सहित)कम्तीमा दशओटा शोधपत्र समावेश गरेको पुस्तिका प्रकाशन गर्नेलाई अनुदान दिने प्रयोजनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैज्ञानिक समाजलाई अनुदान सहयोग …मंसिर १६, २०७९
उपल्ला पदाधिकारी विदेश सयरमा, शिक्षा मन्त्रालय सुनसानकोही जापान, कोही कोरिया र कोही युरोप भ्रमणमा व्यस्त छन् ।आश्विन २७, २०७९
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका जारी (निर्देशिका सहित)एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका,२०७९ जारी गरिएको छ । शैक्षिक विवरणको संकलन, भण्डारण, प्रशोधन, विश्लेषण, विकास, अभिमुखीकरण तथा …आश्विन २४, २०७९
आज विश्व शिक्षक दिवस मनाइँदै‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।आश्विन १९, २०७९
आव २०७८–७९ मा शिक्षा मन्त्रालयले ५० प्रतिशत उपलब्धी हासिल गर्यो (वार्षिक प्रतिवेदन सहित)आव २०७८–७९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालुतर्फ ८८.२ प्रतिशत र पूजिँ गत तर्फ ३९.८८ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाएको छ। मन्त्रालयले …आश्विन ५, २०७९