मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारितप्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको संशोधनलाई …आषाढ २०, २०७९
शिक्षा सचिवसँग रुष्ट हुँदै शिक्षा अधिकृतले ध्यानाकर्षणपत्र बुझाएध्यानाकर्षणपत्रमा सचिवको भनाइले आफूहरूको मनोबल खस्किएको उल्लेख गरिएको छ ।आषाढ १०, २०७९
अनिवार्य शुल्क नलिन अन्तरिम आदेशदान, स्वेच्छा, बक्सिस वा पुरस्कार रकम बाहेक विद्यालयले विद्यार्थीबाट शुल्क उठाउन नपाउनेजेष्ठ २४, २०७९
शिक्षक सेवा आयोगले मन्त्रालयलाई गुहार्यो“कानुनले शिक्षण अभ्यासका कुरा खोज्छ, प्रमाणपत्रमा त्यो नै नभएपछि समस्या हुनेछ ।”जेष्ठ २४, २०७९
कोभिड प्रभावित विद्यार्थीहरू अध्ययन पुरा गर्न चीन जान पाउनेकोभिडका कारण चिनियाँ विश्वविद्यालयबाट उच्च शिक्षा पुरा गर्न नपाइ नेपाल फर्किएका विद्यार्थी पुनः चीन जान पाउने भएका छन् । सरकारले चरणबद्ध रुपमा उच्च शिक्षा …जेष्ठ २०, २०७९
बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई शिक्षामन्त्री पौडेलको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको …जेष्ठ ९, २०७९
शिक्षामन्त्रीले दातृ निकायसँग भने –स्रोतको अभाव हुनसक्छ, सहयोग गुर्नपर्योशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताउनुभएको छ …जेष्ठ ६, २०७९
राष्ट्रिय प्याब्सनले आइतबार बिदा नदिनेविद्यालय शनिबारमात्र बिदा हुनेछ, बाँँकी दिन सञ्चालन हुनेछ ।बैशाख ३१, २०७९
सातामा दुई दिन नै शिक्षण संस्था बन्द हुनेविद्यालयको हकमा स्थानीय सरकारले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले व्यवस्थापन गर्ने गरी मन्त्रालयले दुई दिन विदा दिने निर्णय गरेको हो ।बैशाख २८, २०७९
सातामा दुई दिन बिदा दिने निचोडमा मन्त्रालयवर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ ।बैशाख २६, २०७९