साप्ताहिक शैक्षिक गतिविधि (माघ १९-२५)यस साता प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकाहरुमात्र विषयगत परीक्षामा सहभागी हुन पाउने विषयले चर्चा पायो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्यालले …माघ २६, २०७६
चिकित्सा शिक्षामा छात्रवृत्ति सकस बन्दै, कार्यविधि अझै बनेनचिकित्सा शिक्षामा छात्रबृत्तिमा अध्यापन गराउने योजना सकस बन्दै गएको छ । छात्रवृत्ति कार्यान्वयनका लागि कार्यविधी अझै बन्न सकेको छैन । चिकित्सा शिक्षा ऐनको …माघ १७, २०७६
काठमाडौं मेडिकल कलेजले ६ लाख रुपियाँ अतिरिक्त शुल्क माग्योसरकारले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेपनि केही निजी मेडिकल कलेजहरूले अतिरिक्त शुल्क माग गर्दै आएको पाइएको छ । विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले …माघ ८, २०७६
चितवन मेडिकल कलेजको ताला खुल्योचितवन मेडिकल कलेजको ताला खुल्योचितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण युनिटमा विद्यार्थीले गत भदौ १७ गते लगाएको ताला आजदेखि खोल्ने भएका छन् । कलेजले …पौष २२, २०७६
चितवन मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार गर्ने चेतावनीचितवन मेडिकल कलेजले विद्यार्थीहरुको बढी शुल्क फिर्ता नगरे दोस्रो वर्षको परीक्षा बहिष्कार गर्ने चेतावनी दिएका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले शुल्क …पौष २१, २०७६
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाई हुनेप्रतिष्ठानमा एमडी एमएसका एमडिजिपी, स्नातकोत्तरमा इपिडिमियोलोजि, अर्थोपेडिक्स, पेडियाट्रिक्स, गाइनो फार्मेसी कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।पौष १४, २०७६
मेडिकल कलेजको ज्यादती, अझै अतिरिक्त शुल्क फिर्ता गर्न अटेरचितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थीले आन्दोलन गर्ने भएका छन् । कलेजले शुल्क फिर्ता गर्न आनाकानी गरेपछि कलेजका विद्यार्थीले अभिभावक तथा राजनीतिक दलसँग समन्वय गरी बैठक डाकेका थिए । तर, कलेज प्रशासनले कुनै चासो देखाएन ।पौष १४, २०७६
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस प्रवेश परीक्षाको २५% तर्फको नतीजा प्रकाशितपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कूल अफ मेडिसिनको शैक्षिक सत्र २०७६/०७७ अन्तर्गत मिति २०७६/६/११ म सम्पन्न MBBS प्रवेश परीक्षाको छात्रवृत्ति तर्फको ७५% …पौष १३, २०७६
तुलना योग्य छ हाम्रो प्रगतिसरकारले शिक्षा नीति सार्वजनिक गरिसकेको छ । यो हाम्रो महत्वपूर्ण उपलब्धि हो । शिक्षा नीतिमा समग्र शिक्षा क्षेत्रको गोरेटोहरू निर्धारण गरिएको छ । अनिवार्य …पौष ९, २०७६
मेडिकल कलेज निर्माणको प्रगतिले स्थानीयवासी खुशीसुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको विकाससँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको निर्माण कार्यमा भइरहेको प्रगतिसँगै स्थानीयवासी खुशी भएका छन् …मंसिर १५, २०७६