प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएकोमा आयोगको पत्राचारनिर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग …जेष्ठ ७, २०८०
फोहोर बटुल्दै बित्यो दिन, पढ्न पाइएनदेशको भाग्य र भविष्यको खाका निर्माण गर्ने आधिकारिक प्रतिनिधिको छनोट गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भइ सकेको छ । आइतबार …मंसिर ६, २०७९
छिपहरमाई गाउँपालिकामा करारमा शिक्षक नियुक्त गरिँदैपर्साको छिपहरमाई गाउँपालिकाले निर्वाचनको दिन नजिकिँदै गर्दा करार सेवामा शिक्षक भर्ना गरेको पाइएको छ । गाउँपालिकाले गत भदौ २५ गते गरेको विज्ञापनका आधारमा …मंसिर २, २०७९
आधा दर्जन शिक्षकसंग स्पष्टीकारण मागनिर्वाचन आयोगले पशुपती आधारभूत विद्यालय सुनकोशी गाउँपालिका वडा नं। ५, मुल्कोट, सिन्धुलीमा कार्यरत शिक्षक निर्मला श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन …मंसिर १, २०७९
क्याम्पस प्रमुख र शिक्षकलाई स्पष्टीकरणनेपाल कमर्स क्याम्पस मिनभवनका क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी …कार्तिक ३०, २०७९
दल, सरकार र आयोगलाई शिक्षकका मुद्दा नै थाहा छैन कि सम्बोधन गर्न नै चाहँदैनन् !व्यवहारिक कार्यान्वयन स्थल विद्यालय तथा कक्षाकोठाको सम्पूर्ण जिम्मेबारी पाएका शिक्षकलाई उपेक्षा गरेर दल तथा सरकारले कस्तो राज्य निर्माण गर्छन् सोच्ने बेला पक्कै आएको छ ।कार्तिक ३०, २०७९
पञ्चकन्या प्राविका प्रधानाध्यापकलाई स्पष्टीकरण मागशंखुवासभा धर्मदेवी–३, ओख्रेका पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकले फेसबुक पेजमार्फत मत मागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण पत्र लेखेको छ …कार्तिक २७, २०७९
विद्यार्थीलाई नमूना मतदानकैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिरहेका छन् । शुक्रबार उनले विद्यार्थीको …कार्तिक २६, २०७९
मंसिर १, २ र ५ गतेसम्म त्रिवि विदात्रिभुवन विश्वविद्यालयले मंसिर १, २ र ५ गतेसम्म सम्पूर्ण कार्यालय विदा दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को आजको निर्णय अनुसार आगामी मंसिर ४ …कार्तिक २५, २०७९
आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशननिर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केही क्याम्पसमा निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार …कार्तिक २४, २०७९