कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९–८० सार्वजनिक (पुस्तिकासहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९–८० सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हिजोको …श्रावण १८, २०७९
विद्यालय सम्बन्धी गतिविधि ५५ (पूर्णाङ्क २६०) प्रकाशितशिक्षा तथा मानव स्रोत केन्द्रले २०७९–८० २०७९÷०८० अङ्क–१ विद्यालय शिक्षासम्बन्धी गतिविधि–५५ (पूर्णाङ्क २६०) विद्यालय सम्बन्धी गतिविधि ५५ प्रकाशित गरेको छ …श्रावण १६, २०७९
साक्षर नेपाल अभियानका लागि प्रस्तावना मागसाक्षर घोषणा हुन बाँकी रहेका स्थानीय तह तथा जिल्लाले साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्नका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रस्तावना माग गरेको छ …श्रावण ९, २०७९
फेरी शिक्षा विभाग र जिशिका नै नामकरण गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम पुरानै राख्ने भएको छ । सरकारले पुनः जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामाकरण …श्रावण ८, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि विवरण अद्यावधिक गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ बमोजिम छात्रवृत्ति रकम उपलब्ध गराउने प्रयोजनका …श्रावण ८, २०७९
अनुमानका भरमा शिक्षकको कासमूविद्यार्थीको सिकाइ उपलब्धिलाई अक्षराङ्कनबाट प्रतिशतमा ढाल्ने भरपर्दाे सूत्र तर्जुमा हुन नसक्दा अनुमानकै भरमा कासमू गरिँदै आएको छ ।श्रावण ७, २०७९
दिवा खाजा कार्यक्रम कक्षा ६ देखि लागु गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा प्रदान गर्न निर्देशन दिएको छ । केन्द्रले एक …श्रावण ५, २०७९
एक बर्षे बीएड अध्ययन गर्ने पचास जनालाई केन्द्रले पूर्ण छात्रवृत्ति दिनेनेपाल खुला विश्वविद्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा सञ्चालन हुने एक बर्षे बीएडमा केन्द्रले ५० जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने …श्रावण २, २०७९
अझै १६ जिल्ला साक्षर घोषणा गर्न बाँकीसरकारले गत सन् २०१५ सम्ममा देशलाई पूर्ण साक्षर घोषणा गर्ने भनी अन्तर्राष्ट्रिय रूपमा लिखित प्रतिबद्धता व्यक्त गरेको थियो ।श्रावण १, २०७९
विद्यालय निरीक्षणलाई प्रभावकारी बनाउन पूर्व उपसचिव परिचालन गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षदेखि विद्यालयमा निरीक्षण प्रणालीको सुरुआत गर्ने भएको …आषाढ २८, २०७९