त्रिविको व्यवस्थापन संकायद्वारा दुई नयाँ कार्यक्रम सञ्चालनमा, अर्को ल्याउने तयारी गर्दैएमबीए कर्पोरेट लिडरसिप र एमबीए मार्केटिङका कार्यक्रम सुरु गरेको छ । सहकारी बोर्ड र त्रिविको संयुक्त प्रयासमा एमबीए कोअपरेटिभ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।आषाढ २६, २०७८
बीएस्सी इन हर्टिकल्चर (बागबानी) मा विद्यार्थीको आकर्षण घट्योत्रिभुवन विश्वविद्यालयले प्राविधिक धारको बागबानी विषयको कोर्स २०६९ सालदेखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सञ्चालनमा ल्याएको भएपनि उक्त कोर्समा …आषाढ ९, २०७८
सदाबहार व्यवस्थापन, बैंक, कर्पोरेट हाउस र संघसंस्थानमा रोजगारीको अवसरउच्च शिक्षाअन्तर्गत मानविकी र शिक्षाशास्त्र संकायका केही पुराना विषयहरू धराशायी हुँदै गइरहेका छन् । कतिपयमा विषयमा त विद्यार्थी भेट्टाउन न नसक्ने अवस्था …चैत्र १२, २०७७
यसरी सुरु भयो नपालमा ट्राभल एण्ड टुरिजमको पढाइट्राभल एण्ड टुरिजमको नेपालमा प्रशस्त संभावना छ । यहाँको भूगोल, प्राकृतिक सम्पदाले नेपालको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालको आर्थिक …चैत्र १०, २०७७
त्रिविका जिवन्त विभाग, भविष्य देखेर नै केही विद्यार्थी अझै पढ्दैछन्विद्यार्थी रित्तिँदै गएका त्रिविका इतिहास, संस्कृत भाषा, हिन्दी भाषा, नेपाली इतिहास संस्कृति तथा पुरातत्व लगायत विभागलाई पुनर्जीवन दिन सम्बन्धित निकायहरू …फाल्गुण १९, २०७७
१२ पछि बीएचएम नै किन ?के तपाईँ बीएचएम पढाइ हुने कलेजको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने आउनोस् एकैछिन भलाकुसारी गरौं । राष्ट्रिय परीक्षा बोर्डले गत माघ १९ गते कक्षा १२ को नतिजा …फाल्गुण १०, २०७७