विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे १३ औं दीक्षान्त समारोह सम्पन्नविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । सो समारोहमा प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित भएका …कार्तिक २६, २०८१
करिब एक महिनापछि काममा फर्किए प्रतिष्ठानका शिक्षक कर्मचारीबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । २०७९ पुस २० गते र सोही वर्षको माघ २५ गते गरिएको विज्ञापनका अन्तर्वार्ता …माघ २७, २०८०
पठनपाठन नियमित गर्न विद्यार्थीको अनसन सुरुधरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने संवैधानिक अधिकार …माघ २४, २०८०
प्रतिष्ठानका उपकुलपतिलाई कार्यकारिणी समितिको बैठक बोलाउन प्रधनमन्त्रीको निर्देशनप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् …माघ ७, २०८०
धरानका मेयर साम्पाङले लगाए उपकुलपति कार्यकक्षमा तालाधरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकक्षमा आज ताला लगाइ दिएका छन् । प्रमुख साम्पाङले कायममुकायम …माघ १, २०८०
प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा शर्मास्वास्थ्य मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा सञ्जीव शर्मालाई प्रदान गरेको छ । सर्पदंश …माघ २२, २०७९
वीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न छानविन समितिको सिफारिससरकारले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारी बर्खास्त गर्न प्रक्रिया अगाडि बढाइसकेको स्रोतले बताएको छ।कार्तिक २६, २०७८
छानबिन समितिबाट स्थलगत अध्ययनबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले काम थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध …कार्तिक ९, २०७८
वीपी प्रतिष्ठान दिनप्रति दिन लथालिंगवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उचित व्यवस्थापनको अभावमा लथालिंग हुँदै गएको एक प्रतिवेदेनले देखाएको छ । लामो समयदेखि शिक्षक कर्मचारीले …आश्विन ११, २०७८
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व निर्धारित परिक्षा बाँहेक अन्य काम ठप्पधरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीले आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परिक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प …भाद्र २०, २०७८