६ बुँदै माग पुरा गर्न वीपी प्रतिष्ठानका कर्मचारीको चेतावनीवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७५ दिन देखि आन्दोलनरत कर्मचारीले आफ्नो मागपुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएका छन् । वीपी कोईराला स्वास्थ्य …भाद्र ११, २०७८
बीपी प्रतिष्ठानमा प्राज्ञिक अराजकताः कार्यदल प्रतिवेदन (प्रतिवेदनको पूर्णपाठ सहित)विगत ५१ दिन देखि तनावग्रस्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राज्ञिक अराजकता बढेको पाइएको छ । प्रतिष्ठानका उपकुलपतिको प्राध्यापक उपाधि माथि …श्रावण २०, २०७८
बीपी प्रतिष्ठानमा ६ बुँदे सहमति भयो पदाधिकारी कार्यकक्षको ताला भने खोलिएनबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५१ दिनदेखि आन्दोलनरत पक्ष र सरकारबिच ६ बुँधे सहमति भएको छ । मंगलबार भएको वार्तामा स्वास्थ्य मन्त्रालयका …श्रावण २०, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुक्रबारदेखि सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीलामो समयदेखि आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न प्रधानमन्त्रीले संघर्ष समितले ४८ घन्टाभित्र सचिवस्तरीय वार्ता कमिटि गठन …आषाढ ३०, २०७८
प्रतिष्ठानका चारै जना पदाधिकारीको राजिनामा मागबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले प्रतिष्ठानका चारैजना पदाधिकारीको राजीनामा माग गरेको छ । पदाधिकारीले …आषाढ २२, २०७८
कोरोना प्रभावः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगितबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै दीक्षान्त स्थगित …फाल्गुण २०, २०७६