त्रिविका सबै परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगित गरेको छ । त्रिवि …बैशाख १३, २०७८
ल क्याम्पसका सबै भौतिक कक्षा बन्दनेपाल ल क्याम्पसले कोभिड–१९ को संक्रमण बढ्दै गएको हँुदा आजदेखि भौतिक उपस्थितिमा सञ्चालन हुँदै आएका कक्षा स्थगित गरी १५ गते देखि सबै कक्षा अनलाइनमार्फत सञ्चालन …बैशाख ९, २०७८
त्रिविले सैद्धान्तिक कक्षा अनलाइनबाट र प्रयोगात्मक कक्षा आलोपालो सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले सरकारले वर्गीकरण गरेको कोरोना अतिप्रभावित जिल्लामा सैद्धान्तिक कक्षा अनलाइनबाट र प्रयोगात्मक कक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड …बैशाख ७, २०७८
त्रिविका क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउनेपछिल्लो समय कोभिड १९ को संक्रमण बढेसंगै त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजले पठनपाठनको विधि आफै रोज्न पाउने भएका छन् । कलेजले …बैशाख ७, २०७८
त्रिविको अनुसन्धानलाई सवल र व्यापक बनाउने सहमतित्रिभुवन विश्वविद्यालय (त्रिवि) त्रिवि र नीति अनुसधान प्रतिष्ठानविच सार्वजनिक नीति, विकास कार्यक्रम र सुशासन सम्बन्धी अनुसन्धानलाई सवल र व्यापक बनाउने समझदारी …चैत्र २६, २०७७
त्रिवि शिक्षण अस्पतालमा १२ शैयाको आईसीयू सञ्चालनत्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले १२ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (आईसीयु) सञ्चालनमा ल्याएको छ । विधिवत रुपमा त्रिविका उपकुलपति प्राडा …चैत्र २५, २०७७
त्रिविका चार कलेजमा बीआईटीको कक्षा सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय (त्रिवि) का चार क्याम्पसमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)का कक्षा सञ्चालन हुने भएका छन् । अमृत क्याम्पस, लैनचौर, केन्द्रीय …चैत्र २०, २०७७
त्रिविको बरेजु फस्र्यौटलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेत्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सार्वजनिक संस्थामा आर्थिक अनुसशान र पारदर्शितालाई अभिवृद्धी गरी प्रशासनिक समन्वय र …चैत्र १७, २०७७
त्रिविको पठनपाठन बन्द, परीक्षा र प्रशासनिक कार्य यथावतशिक्षा मन्त्रालयले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेसंगै विभिन्न निकायले मिश्रित प्रतिक्रिया सहित कारबाही सुरु गरेका छन् । वायु प्रदुषणको कारण …चैत्र १६, २०७७
बौद्धिक चोरी गर्ने प्राध्यापक कारबाहीमात्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने भएको छ । सातै जनाले फ्रान्सका …चैत्र १३, २०७७