त्रिविको बार्षिक बजेट र६२ औं ग्रेस लिष्ट पारितत्रिभुवन विश्वविद्यालय सभाको बैठकले ६२ औं ग्रेस लिष्ट पारित गरेको छ । त्रिवि सभा बैठकले कुल ७३ हजार ९९५ विद्यार्थीको ग्रेस लिष्ट पारित गरेको हो ।ग्रेस …श्रावण १५, २०८१
त्रिविमा फेरि २०८१ मा पनि २०८० कै प्रश्न,मानवीय त्रुटि डिन कार्यालयत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षामा लापरबाही गरेको पाइएको छ । त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय स्नातकोत्तर …श्रावण १०, २०८१
त्रिविमा पनि डाटा साईन्स विषयको अध्यापन सुरु (पाठ्यक्रम र नमुना प्रश्न सहित)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलले स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन सुरु गर्ने भएको छ। गणित …आषाढ ३१, २०८१
त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्तअसार ३०, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद …आषाढ ३१, २०८१
त्रिवि सभा स्थगितत्रिभुवन विश्वविद्यालयको भोलि हुने भनिएको सभा स्थगित गरेको छ ।देशको राजनीतिक परिस्थितिका कारण सभा स्थगित गरेको हो । त्रिवि कार्यकारी परिषद्को बैठकको …आषाढ ३१, २०८१
त्रिविको बार्षिक प्रणाली तथा समेस्टर प्रणालीको क्यालेण्डर स्वीकृत (क्यालेण्डरसहित)त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ । २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठक …आषाढ ३१, २०८१
त्रिविका पदाधिकारी पाएको अधिकारसमेत प्रयोग गर्न सक्दैनन्उत्तरपुस्तिका हराएको विषयमा छानविन समितिले दिएको सुझाव कार्यान्वयन गर्न पदाधिकारीलाई चुनौती बढेको छ । सत्ता समीकरणमा आएको हलचलसंग त्रिविका …आषाढ २७, २०८१
त्रिवि सभा सदस्यका लागि पाँच शिक्षक निर्वाचितत्रिभुवन विश्वविद्यालयको सभा सदस्यका लागि हिजो भएको निर्वाचनबाट पाँच जना शिक्षक निर्वाचित भएका छन् । त्रिविको प्राध्यापक संघक्याम्पस इकाईका अध्यक्ष र …आषाढ २७, २०८१
शैक्षिक क्यालेन्डर कार्यान्वयन नगर्नेलाई कारवाही गरिनेशैक्षिक क्यालेन्डर कार्यान्वयन नगर्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले सो जानकारी …आषाढ २२, २०८१
त्रिविका पदाधिकारी नियुक्तिका लागि मापदण्ड तयार (मापदण्डसहित)त्रिभुवन विश्वविद्यालयले पदाधिकारी नियुक्तिका लागि मापदण्ड तयार गरेको छ । त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्ति गर्ने आधार र …आषाढ २२, २०८१