त्रिवि परीक्षा नियन्त्रक र सहनियन्त्रकलाई पदबाट हटाउने प्रक्रिया सुरु‘उच्च स्तरीय समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघिबढाएका हौं ’ उपकुलपति प्राडा बरालले भने, ‘हामीले कारबाही पक्रिया सुरु गरिसकेका छौं केही गरे …आषाढ १८, २०८१
त्रिविको सम्पत्तिको हिनामिना र जग्गा अतिक्रमण भएको थाहा भए सूचित गर्न आग्रहत्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा विभिन्न …आषाढ ८, २०८१
विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गरिँदैत्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ …जेष्ठ २७, २०८१
त्रिविका ८२ जना शिक्षक–कर्मचारी अध्ययन बिदामा, अभिलेख छैनत्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८०–८१ मा ८२ जना शिक्षक कर्मचारीलाई अध्ययन बिदा दिएको छ । त्रिविले ११ शिक्षक र ३ कर्मचारीलाई छात्रवृत्तिमा र ६६ …जेष्ठ २०, २०८१
त्रिविको सम्पत्ति खोजिने, आयोगको सदस्यमा प्राडा बराल (मन्त्री परिषद्को निर्णयसहित)त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ …जेष्ठ १८, २०८१
त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठनत्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन …जेष्ठ १८, २०८१
त्रिविको आर्थिक प्रशासन जवाफदेही छैन,कर्मचारी वितरण समेत न्यायोचित छैनः महालेखापरीक्षकत्रिभुवन विश्वविद्यालयले आफ्नो १४४ खर्च एकाइमा यो वर्ष रू. १९ अर्ब ४ करोड ९२ लाख रुपियाँ खर्च गरेको छ । विश्वविद्यालय अनुदान आयोगले आर्थिक वर्ष २०७९–८० …जेष्ठ १८, २०८१
तेह्रथुम क्याम्पसले बुझायो गुणस्तर प्रत्यायनका लागि प्रतिवेदनतेह्रथुम क्याम्पसले गुणस्तर प्रत्यायन प्राप्त गर्न त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खडग केसीलाई स्वअध्ययन रिर्पोट पेश गरेको छ …जेष्ठ १०, २०८१
एसपीए कलेजका आठ विद्यार्थीले पाए युरोपको हयात रेजेन्सीमा पेड इन्टर्नसिपको अवसरसुदूरपश्चिमको सुदूर पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले युरोपको हयात रेजेन्सी कोटर बे रिसोर्ट मोन्टेनेग्रोमा पेड इन्टर्नसिप (तलबसहित) को …जेष्ठ ४, २०८१
त्रिवि सेवा आयोगको सदस्यमा प्राडा भट्टराई नियुक्तत्रिभुवन विश्वविद्यालय सेवा अयोगको सदस्यमा प्राडा अजय भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल …जेष्ठ २, २०८१