शिक्षा सम्बन्धी तीन विधेयक यसै अधिवेशनबाट पारित हुनेमन्त्री परिषद्ले उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको शिक्षा, विज्ञान तथा प्रविधि …पौष २४, २०७६
परीक्षामा अमर्यादित काम गर्ने विरुद्ध मुद्दा दायरपरीक्षामा अमर्यादित कार्य गर्ने तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ …पौष २३, २०७६
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ: मुख्यमन्त्री डोरमणि पौडेलहेटौँडा, १७ पुस (रासस): प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा …पौष १७, २०७६
‘डिप्लोमा इन सिविल इञ्जिनीयरिङ’ का लागि नयाँ भवनहेटौँडा, १६ पुस: हेटौँडाको सामुदायिक विद्यालय भुटनदेवी माध्यमिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि भवन निर्माण गर्ने कार्यको शुरु भएको छ …पौष १६, २०७६
शिक्षा मन्त्रालयद्वारा उधारो मै सेनिटरी प्याड वितरणमन्त्रालयद्वारा नगरपालिकाका सेनिटरी प्याड वितरण । प्याड खरिदका लागि अर्थमन्त्रालयले सिधै स्थानीय निकायमा भोलिबाटै बजेट निकासा हुने । यो वर्षका लागि १ खर्ब …पौष १४, २०७६
नेपाल इन्जिनीयरिङ परिषद् विधेयक पारितराष्ट्रियसभाको आजको बैठकले ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो । …पौष १४, २०७६
एक विद्यालय, एक नर्स कार्यक्रम सबै विद्यालयमा पुग्ने कहिले ?विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि …पौष १२, २०७६
३९० घण्टाको तालिमबाट जीविकोपार्जन गर्ने सपना‘मेरो नागरिकता अहिले ल्याइ पुर्याउन ढिला भयो भने मेरो भौचर त छुट्दै न नि सर ?’ अतालिँदै २९ वर्षीय चितवनकी कुमारी चेपाङ भन्छिन्, ‘हेर्नुन बच्चा सानो छ, हिड्ने …पौष १०, २०७६
प्राविधिकधारका विद्यालयमा शिक्षक टिकाउँनै गाह्रोप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा सरकारले तीन वर्षमा चार गुणा बढी बजेट वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०७२/०७३ देखि २०७६/७७ …मंसिर २७, २०७६