सीटीईभीटीद्वारा छोटो अवधिको तालीम स्वीकृति तथा कार्यक्रम नवीकरण गर्ने निर्देशनप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले छोटो अवधिको तालीम सञ्चालन स्वीकृति कार्यविधि २०७२ संशोधन गरेको छ । सीटीईभीटीको १८९औं बैठकले सो …आश्विन २५, २०७९
रोल्पा नगरपालिकाले छात्रवृत्ति प्रदान गर्न विद्यार्थी भेट्टाएनरोल्पाको रोल्पा नगरपालिकाले प्राविधिक धारका विद्यार्थीलाई कोटा अनुसारको छात्रवृत्ति प्रदान गर्न सकेको छैन । बार्षिक १०० जना प्राविधिक उत्पादन गर्ने लक्ष्यले …भाद्र ३१, २०७९
पुरै कार्यक्रममा भ्रष्टाचार गरेको आरोप सहित मुद्दा दायरदैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका स्थित चामुण्डा माध्यमिक विद्यालयले विभिन्न तालिम संचालनका लागि प्राप्त रकम अनियमितता गरेको भन्दै अख्तियारले विशेष …भाद्र २७, २०७९
प्रि–डिप्लोमा तहको वर्गिकृत छात्रवृत्ति नतिजा प्रकाशनप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका …भाद्र २६, २०७९
डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाको केन्द्र निर्धारण (परीक्षा केन्द्र सहित)डिप्लोमा÷प्रमाणपत्र तह पूर्ण शुल्कीय तर्फको स्वास्थ्य कार्यक्रम र डिप्लोमा-प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमहरुको …भाद्र १५, २०७९
डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाको आधार संशोधनप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९–०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको भर्नाको आधार संशोधन गरेको छ । सो संशोधन …भाद्र ९, २०७९
सीटीईभीटीले थप १० ओटा साझेदार शिक्षालयमा डिप्लोमा तथा प्रमाणपत्र तह सञ्चालन गर्नेप्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक शत्र २०७९–८० देखि डिप्लोमा तथा प्रमाणपत्र तह सञ्चालन गर्ने थप १० ओटा साझेदार शिक्षालयलाई …श्रावण ३१, २०७९
सीटीईभीटी विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा तालिका सार्वजनिकप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयद्वारा डिप्लोमा तहका सेमेस्टर …श्रावण २९, २०७९
सीटीईभीटीद्वारा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा आवेदन खुला,डिप्लोमा तथा प्रि डिप्लोमाको फारम भर्ने म्याद थपशैक्षिक सत्र २०७९–८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा प्रवेश परीक्षाका लागी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) पूर्ण शूल्कीय …श्रावण २७, २०७९
प्रमाणपत्र तह नर्सिङको निशुल्क छात्रवृत्ति प्रवेश परीक्षाका लागि आवेदन मागप्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७९–८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको निशुल्क …श्रावण २७, २०७९