व्याकरण बिनाको भाषा जस्तो संगीत शिक्षासंगीत सिकाउने नाममा खुलेका केही संस्थाले यति दिनमा राम्रो गायक वा संगीतकार बनाउँछौं भनेर प्रचार गरिरहेका हुन्छन् । जबकि, संगीतको जड भनेको शास्त्रीय संगीत …माघ १५, २०७६
हात भाँच्ने शिक्षक पक्राउगृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा …माघ १४, २०७६
शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ (पूर्ण पाठसहित)शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपलब्ध गराएको प्राथमिक, …माघ १३, २०७६
शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ: सामाजिक विकासमन्त्री नरदेवी पुनपोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं ५८ औँ अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएकोे छ । कार्यक्रममा …माघ १३, २०७६
शिक्षक दरबन्दी मिलान अन्तिम चरणमाशिक्षा मन्त्रालयले आउँदो शैक्षिक सत्र सुरु हुनु अगावै शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ । मन्त्री परिषदबाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि पास …माघ १२, २०७६
हेडसर बने सभामुखकुनै समय विद्यालयको प्राधानाध्यापक बनेका अग्नीप्रसाद सापकोटा सभामुख भएका छन् । सापकोटा २०३२ सालदेखि १५ वर्षसम्म शिक्षण पसामा आवद्ध भएका थिए । …माघ १२, २०७६
प्रश्नपत्र र उत्तर कुन्जिका म्यासेन्जरमाशिक्षक छनौट परीक्षामा अमर्यादित कार्य गर्ने तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । पिपलचौतारा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ …माघ ९, २०७६
द्वन्द्व पीडित सबै शिक्षकलाई तत्काल पुनःस्थापना गरिनु पर्नेस्थायी, अस्थायी तथा नियुक्ति लिएर हाजिर हुन बाँकी रहेका सबै शिक्षकलाई सामानुपातिक ढंगले पुर्नस्थापना गरिनु पर्ने द्वन्द्व पीडित शिक्षकले बताएका छन् …माघ ८, २०७६
द्वन्द्व पीडित शिक्षक पुनःवहाली हुनेतलब भत्ता दिन नसकिने तर पेन्सनका लागि उनीहरुको सेवा अवधि गणना गरिनेमाघ ६, २०७६
सामुदायिक विद्यालयमा दिवा खाजाः २२ लाख बालबालिकालाई पुर्याउने लक्ष्य२२ लाख बालबालिकालाई दिवा खाजा खुवाइदैंसरकारले २२ लाख बालबालिकालाई दिवा खाजा खुवाउने लक्ष्य राखेको छ । आगामि असार मसान्त भित्र शिक्षा, विज्ञान तथा प्रविधी …माघ ६, २०७६