आदर्श सौलः विद्यालयले मनायो स्वर्ण महोत्सवललितपुरको सैबु, बुङ्गमती अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । २०२६ साल माघ २६ गते स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको …माघ २६, २०७६
शिक्षकका लागि अब प्रारम्भिक परीक्षालाइसेन्स परीक्षाकाे उत्तरपुस्तिका परीक्षणमा मेसिनकाे प्रयोगमाघ २५, २०७६
गुणस्तर सुधारका लागि शिक्षक सङ्घको फरक तरिकाकाठमाडौं महानगरपालिका भित्रका प्राथमिक तहको प्रश्नपत्रमा एकरूपता ल्याउने उद्देश्यले नेपाल शिक्षक सङ्घ महानगपालिका कार्य समितिले नमुना प्रश्नपत्र लेखन …माघ २४, २०७६
९ बजेपछि विद्यालय बस चल्न नपाउनेअबदेखि विद्यालय बसहरु ९ बजेपछि सञ्चालनमा आउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्वन्धि अल्पकालिन कार्ययोजना २०७६ कार्यान्वयनसंगै …माघ २३, २०७६
७७ जिल्लामा दरबन्दी मिलान गर्न केन्द्रको इकाइलाई निर्देशन (मिलान गरिने दरबन्दीसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका लागि ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई दबरन्दी सहित पत्राचार गरेको छ । शिक्षक दरबन्दी …माघ २२, २०७६
केही दिन भित्रै शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक , लगतै खुला विज्ञापनशिक्षक लाइसेन्स नतिजा प्रकाशनको अन्तिम तयारीमा शिक्षक सेवा आयोग जुटेको छ । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको …माघ २१, २०७६
बालविकास शिक्षकलाई पुरस्कार र दण्डसरकारले वर्सैंदेखि अपहेलना गर्दै आएको बालविकास शिक्षकको कामका आधारमा मूल्यांकन हुने भएको छ । सरकारले शिक्षकहरूलाई योग्यतामा आधारित वृत्ति विकास र स्तर …माघ २०, २०७६
पुलमा रहेको शिक्षक दरबन्दीमा जिल्लान्तर सरुवामा रोक (रोक लगाइएका स्थानीय तह सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीमा जिल्लान्तर सरुवामा रोक लगाएको छ । केन्द्रले पुल दरबन्दी रहेका सवै …माघ २०, २०७६
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन, शिक्षा मन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने ..........माघ १९, २०७६
नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक धेरै, सबै प्रमाणपत्र भारतकाअख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा पछिल्लो एक हप्तामा तीनजना शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको पाइएको छ । आयोगमा …माघ १७, २०७६