आगामी साता एसइईको नतिजा, ग्रेडसिट कक्षा १२ को जस्तैप्रयोगात्मकलाई प्राक्टिकल नलेखी इन्टरनल उल्लेख गरिने भएको छ भने सैद्धान्तिक (थ्योरी) उल्लेख हुने छ ।आषाढ ७, २०८१
८२५ जना शिक्षकले दल त्यागेः शिक्षामन्त्री (प्रगति विवरणसहित)शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् । सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै …आषाढ ५, २०८१
‘शिक्षक सरुवासम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने’नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि राष्ट्रिय मन्त्रालयबाट …जेष्ठ ३१, २०८१
शिक्षक सरुवा सम्बन्धी निर्देशिकाले सामुदायिक विद्यालय धारासायी बनाउनेशिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ सङ्घीयताको मर्म, अभिभावक र विद्यालय व्यवस्थापन समितिको अधिकार तथा आम शिक्षकको हितविपरित रहेको सरोकारवालाहरूले …जेष्ठ २९, २०८१
बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको शिक्षक सङ्गठनको गुनासोनेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरेको छ । सङ्गठनले आज ललितपुरमा …जेष्ठ २९, २०८१
प्रिन्सिपल एसोसिएसन अफ नेपालले जारी गर्यो काठमाडौँ घोषणापत्रकुनै राजनीतिक दलसँग आबद्ध नरहेको भनिएको पानको उद्घाटन सत्रमा सबै शिक्षक सङ्घसंगठनलाई आमन्त्रण गरिए पनि कोही पनि उपस्थित भएनन् ।जेष्ठ २९, २०८१
एसइईको क्यालेन्डर तय२०८० सालको एसइईको नतिजा आगामी असारको दोस्रो सातामा सार्वजनिक हुने भएको छ ।जेष्ठ २८, २०८१
तीनै तहको शैक्षिक कार्यक्रममा एकरूपता ल्याइनेजुम मिटिंग, भाइबर तथा वाट्सप एप ग्रुप जस्ता डिजिटल प्लेटफर्ममार्फत अन्तर तह र निकाय बिचको सूचना सम्प्रेषण प्रणाली बनाउने पनि बैठकले निर्णय गरेको छ।जेष्ठ २८, २०८१
सर्वोत्कृष्ट प्रधानाध्यापक, विद्यालय र पालिका पुरस्कृतप्रिन्सिपल्स एशोसियशन अफ नेपाल (पान) ले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुयाएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान …जेष्ठ २६, २०८१
शिक्षकलाई राजनीति गर्न प्रतिवन्धचुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र …जेष्ठ २६, २०८१