वैशाख मसान्तमा फुकुवा गर्ने भनिएको शिक्षकको जिलान्तर सरुवा अझै हुन सकेनगत २०८० चैत ५ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णयबाट शिक्षकको जिल्लान्तर सरुवा फुकुवा वैशाख मसान्तमा गर्ने भनिएको भए पनि अझै हुन सकेको छैन …जेष्ठ ४, २०८१
सोह्रौँ योजनामा शिक्षासार्वजनिक गरिएको योजना दस्तावेजअनुसार सोह्रौँ योजनाको अन्तिम वर्षमा सबैभन्दा बढी निजी क्षेत्रबाट शिक्षामा लगानी हुनेछ ।जेष्ठ ३, २०८१
दुई शिक्षक पुरस्कृतरोटरी क्लब अफ कान्तिपुर काठमाडौंले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा नेपालका प्राथमिक तहमा योगदान पुर्याएवापत दुई शिक्षकलाई ’रोटरी क्लब कान्तिपुर–सुशीला किरण …जेष्ठ २, २०८१
सरकारले कहिल्यै नदेखेको कक्षा ११–१२ र बाल विकास शिक्षकराष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा हिजो आगामी आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरे । आगामी वर्षको नीति …जेष्ठ २, २०८१
८३१ जना शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाएनन्आर्थिक वर्ष २०७९–८० मा ८३१ जना शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाएनन् । ८९ हजार ६०२ शिक्षकले सम्पत्ति विवरण बुझाएको राष्ट्रिय सतर्कता केन्द्रले …जेष्ठ १, २०८१
शिक्षकको काज फिर्ता गर्न एकाइ र स्थानीय तहलाई निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबैशिक्षकहरूको काज फिर्ता गर्न ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई र स्थानीयलाई निर्देशन दिएको छ …बैशाख ३०, २०८१
महासंघ अवैधानिक क्रियाकलापतर्फ अघि बढ्योः शिक्षक संगठननेपाल राष्ट्रिय शिक्षक संगठनले हिजो घोषणा गरिएको नेपाल शिक्षक महासंघको राष्ट्रिय समिति अवैधानिक भएको जनाएको छ । महासंघको कार्यकारी समितिको …बैशाख २८, २०८१
शिक्षक प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्ने तयारीआगामी वर्षको बजेटमा विद्यालय शिक्षा सुधारका लागि शिक्षक–विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गरिने भएको छ । यसका लागि सबै सामुदायिक विद्यालयको तथ्याङ्क …बैशाख २८, २०८१
शिक्षक महासंघको अध्यक्ष सुवेदी घोषणा, संगठनले आज आफ्नो धारणा सार्वजनिक गर्नेनेपाल शिक्षक महासंघको अध्यक्ष पदमा पूर्व महासचिव लक्ष्मीकिशोर सुवेदी घोषणा गरिएको छ। महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको खुला तथा बन्द …बैशाख २८, २०८१
शिक्षकको काज फिर्ताशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काजमा रहेका सबै शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । देशभरका सबै सामुदायिक …बैशाख २५, २०८१