SEE Result 2082

प्राविको ५४५३ पदका लागि आवेदन दिने ९७५७९ (परीक्षा केन्द्रसहित)

शिक्षक सेवा आयोगले प्राथमिक तहतृतीय श्रेणी शिक्षक छनोटकालागि २२ गते सञ्चालन गर्ने विषयगत (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ।

आयोगको असार १५ गतेको निर्णय अनुसार आज केन्द्र सार्वजनिक गरेको हो ।

आयोगले ५ हजार ४५३ पदका लागि गरेको विज्ञापनमा आवेदन दिनेको संख्या ९७ हजार ५७९ जनाले आवेदन दिएका छन् । कोशीबाट १३१८, पदका लागि आवेदन दिनेको संख्या २० हजार ६३५ जनाले आवेदन दिएका छन् ।

त्यस्ते मधेशबाट ५०८ पदका लागि आवेदन दिनेको संख्या ५२१५ जनाले आवेदन दिएका छन् । त्यसेगरी ।

त्यसैगरी बाग्मतीबाट ११५७ पदका लागि विज्ञापन गरिएको मा १८ हजार ५५० जनाले आवेदन दिएका छन् ।

त्यसैगरी गण्डकीबाट ११८८ पदका लागि विज्ञापनगरिएकोमा १५ हजार ९०५ जनाले आवेदन दिएका छन् । भने, लुम्बिनीबाट ६७९ पदका लागि विज्ञापन गरिएकोमा १९हजार ११३ जनाले आवेदन दिएका छन् । कर्णालीमा २८९ पदका लागि गरिएको विज्ञापनमा ७ हजार १२१ जनाले आवेदन दिएका छन् । त्यस्ते सुदुर पश्चिममा ३१४ पदका लागि गरिएको विज्ञापनमा ११ हजार ४० जनाले आवेदन दिउका छन् ।

हेनुहोस् सामान्य परीक्षाको केन्द्र

+2 School
Counseling
Bachelors Portal