तीन विषयको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको तीन विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले नेपाली, अंग्रेजी र गणितको विषयगत …फाल्गुण २०, २०७६
भोजपुर क्याम्पसको पठनपाठन ठप्पभोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त …फाल्गुण २०, २०७६
विश्वविद्यालयको नेपाली अत्यन्तै कमजोर, लाइसेन्स परीक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण (नतिजा सहित)आयोगको लिखित परीक्षामा जम्मा १६ हजार ४७ जना परीक्षार्थी मध्ये २ हजार ७३८ ले मात्र न्यूनतम् ५० अङ्क ल्याउन सफल भए भने ६१२ जना परीक्षार्थीको परीक्षा रद्द …फाल्गुण १९, २०७६
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदैआगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ …फाल्गुण १९, २०७६
टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भकाठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) …फाल्गुण १९, २०७६
विद्यालयमा भएको कुटपिटपछि एक विद्यार्थीको मृत्युएक विद्यार्थीको विद्यालयमा भएको कुटपिटका कारण मृत्यु भएको छ । मगुको छाँयानाथ रारा नगरपालिका–१ को नमुना माध्यामिक विद्यालयका १३ वर्षीय दिलीप भामको विद्यालयमा …फाल्गुण १८, २०७६
कार्यकर्ता भर्ती गर्न स्वयम् सेवक शिक्षक, कक्षा एकको निर्देशिका अझै सार्वजनिक भएन (साप्ताहिक शैक्षिक गतिविधि फागुन १२-१७)संघीय संसद्ले शिक्षा शिक्षा सम्बन्धी नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७५ यसै हप्ता पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले …फाल्गुण १८, २०७६
शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा निराशाजनकशिक्षक सेवा आयोगले गत असोजमा लिएको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक गरिसकेको छ । माध्यमिक तहको विषयगत लाइसेन्सको प्रारम्भिक नतिजा हेर्दा नतिजा सन्तोष …फाल्गुण १६, २०७६
गणित रोग र यसका लक्षण तथा उपचारमा अभिभावक तथा गणितिज्ञको भूमिकासुशिल खनाल सरस्वती माध्यमिक विद्यालयकाठमाडौंका गणित भनेको गणना, नाप तथा विभिन्न ठोँस सामाग्राीहरुको आकारप्रकार आदिको संरचना, क्रम र सम्बन्धको …फाल्गुण १६, २०७६
१५ सय स्वयमसेवक शिक्षकको लागि जागिर खुल्यो (स्थानीय तहसहित)सरकारले एक वर्षको लागि स्वयमसेवक शिक्षकका लागि शुक्रवार आवेदन खोलेको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ …फाल्गुण १६, २०७६