दुई दिन भित्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्डराष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । बोर्ड उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण …कार्तिक २, २०८१
महानगरपालिकाले ४ गतेदेखि ‘फेस्टिभल क्याम्प’ सञ्चालन गर्नेकाठमाडौं महानगरपालिकाले कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै कार्तिक ४ गतेदेखि ‘फेस्टिभल क्याम्प’ सञ्चालन गर्ने भएको छ । कक्षा १० का …आश्विन ३०, २०८१
स्थानीय तहमा शिक्षा प्रशासनको सङ्गठन संरचना, काम, कर्तव्य र जिम्मेवारीस्थानीय तहमा रहेका शिक्षा प्रशासन हेर्ने शिक्षा शाखाको सुदृढीकरण र स्थानीय शैक्षिक कार्यक्रम सञ्चालनका लागि पर्याप्त सशर्त बजेट र कार्यक्रम शिक्षा मन्त्रालयबाट समेत व्यवस्था गर्नुपर्छ ।आश्विन २८, २०८१
विपत् व्यवस्थापनका लागि आर्थिक सहयोगआपतकालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकालाई छ लाख रुपियाँ, उपमहानगरपालिका र नगरपालिकालाई पाँच लाख रुपियाँ र गाउँपालिकालाई चार लाख रुपियाँका दरले बजेट व्यवस्थापन गरिएकोआश्विन २२, २०८१
करिब तीन लाख विद्यार्थी बाढी पहिरोबाट प्रभावित (हालसम्मको क्षतिको विवरणसहित)असोज १०, ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र …आश्विन २१, २०८१
काभ्रेका ९२ विद्यालयमा क्षतिगत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको …आश्विन २०, २०८१
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले …आश्विन १८, २०८१
कक्षा ११ मा एक लाख विस हजार विद्यार्थीको छुटेको सिकाइ कसले पुरा गर्ने ?अधिकांश विद्यालयले चालु शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन साउनको पहिलो हप्ताबाट सुरु गरे । दोस्रो हप्तासम्म नयाँ विद्यार्थीलाई स्वागत गर्दै अधिमुखीकरण तथा …आश्विन १८, २०८१
गृहकार्य नचाहिने हो त ?जब कुनै परीक्षाको परिणाम बाहिर आउँछ त्यसपछाडि शिक्षक र विद्यालयलाई गाली गर्ने, नानाथरी भन्ने तर सही समयमा सही ढँगले सुझाव दिएर सकारात्मक परिवर्तनका लागि काम नगर्नेहरुले नै यो समस्याहरु बढी सिर्जना गरेको देख्छु ।आश्विन १७, २०८१
बाढी पहिरोको कारण १३४ विद्यालयमा क्षति, १७ विद्यार्थीको निधनअसोज १० र ११ गतेको भारी वर्षापछिको बाढी–पहिरोमापरी १७ जना विद्यार्थीको मृत्यु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको …आश्विन १५, २०८१