शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषितकाठमाडौँ, २४ जेठः रौतहटको मौलापुर नगरपालिका मधेस प्रदेशभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ । पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) को दोस्रो …जेष्ठ २५, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ: शिक्षामन्त्री पन्तकाठमाडौँ, २४ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ …जेष्ठ २५, २०८२
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपतिकाठमाडौँ, २३ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान् र शीलवान् नागरिक …जेष्ठ २४, २०८२
विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूराझापा, २२ जेठः कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशीको विज्ञान …जेष्ठ २३, २०८२
शैक्षिक गुणस्तरमा सुधार गर्न खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्तभक्तपुर, २२ जेठः सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न जनप्रतिनिधिलाई विद्यालय व्यस्थापन समितिका अध्यक्ष नियुक्त र …जेष्ठ २३, २०८२
टङ्गाल माध्यमिक विद्यालय काठमाडौँको ६२औँ वार्षिकोत्सवकाठमाडौँ, २० जेठः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समुन्नत राष्ट्र निर्माणका लागि महत्वपूर्ण आधार भएकाले सामुदायिक विद्यालयलाई थप सशक्त बनाउन सबै …जेष्ठ २१, २०८२
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्यम्याग्दी, १७ जेठ : म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा कक्षामा विद्यार्थी सङ्ख्या शून्य भएको छ । कक्षा …जेष्ठ १९, २०८२
गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहारपाँचथर, १६ जेठ : हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप …जेष्ठ १७, २०८२
आगामी आर्थिक वर्षको बजेट: शिक्षा क्षेत्रमा व्यापक सुधार र २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजनकाठमाडौं, जेठ १६: अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रका लागि कुल २ खर्ब ११ …जेष्ठ १६, २०८२
विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालयम्याग्दी, १३ जेठ : बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालेको छ । माध्यमिक तहमा अध्ययन गर्ने …जेष्ठ १४, २०८२