प्राथमिक तहमा आरक्षण कोटामा पूर्ति हुनसकेनआयोगले दिएको जानकारीअनुसार सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकोमा सात हजार १२३ जनाको मात्र सिफारिस भएको छ । सिफारिस नभएका सङ्ख्या प्रायः आरक्षण कोटाका रहेका छन् ।जेष्ठ ८, २०८१
एसईईको नतिजा असार दोस्रो हप्ता सार्वजनिक हुनेमाध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार दोस्रो हप्ता प्रकाशन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले उत्तरपुस्तिाका परीक्षण …जेष्ठ ७, २०८१
‘खेल्ने सामग्री कसले दिन्छ?’“हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्ष ज्यु ?” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौं …जेष्ठ ७, २०८१
‘संस्कार शिक्षा’ पढाउँदै अर्जुनचौपारी गाउँपालिकास्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन गराउन सुरु गरेको छ । पछिल्लो समय संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा …जेष्ठ ७, २०८१
पढाइसँगै सीपः ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालनम्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीलाई पढाइसंगै सीप सिकाउन ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने …जेष्ठ ५, २०८१
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षणवरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय …जेष्ठ ४, २०८१
शिक्षामन्त्रीप्रति कर्मचारी असन्तुष्ट, कर्मचारीप्रति शिक्षामन्त्री असन्तुष्टउनले सबैका सामु ‘यस्ता काम नलग्ने पनि सिफारिस हुन्छ ?’ भनेकी थिइन् । शिक्षक सरुवाका बारेमा कार्यविधिको अत्तोपत्तो हुनसकेको छैन ।जेष्ठ ४, २०८१
सोह्रौँ योजनामा शिक्षासार्वजनिक गरिएको योजना दस्तावेजअनुसार सोह्रौँ योजनाको अन्तिम वर्षमा सबैभन्दा बढी निजी क्षेत्रबाट शिक्षामा लगानी हुनेछ ।जेष्ठ ३, २०८१
निजी छाडेर सामुदायिक विद्यालयमा भर्नापछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ । दाङको …जेष्ठ ३, २०८१
कक्षा ९ का विद्यार्थीलाई निःशुल्क साइकलझापा गाउँपालिकाले बिचमै पढाइ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क साइकल वितरण गर्दै आएको छ । …जेष्ठ ३, २०८१